News Portal

  • गृहपृष्ठ भक्तपुर, मनोरञ्जन, मुख्य समाचार

    भक्तपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा. श्रेष्ठको ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक

    वरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचना गरिएको नयाँ गीत ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो गायक सनूप पौडेलको सुमधुर स्वरमा सजिएको उक्त गीतलाई...बाँकी

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ जना संक्रमित

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । याे संगै आज उपत्यकामा करिब ४ सय १५ र देशभर ९ सय २७ जनामा कोरोना...बाँकी

    भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी

    सानोठिमी र बोडेमा २ सय शैयाको क्वारेन्टाइन : अवरोध गर्नेलाई ६ महिना कैद !

    भक्तपुरमा करिब २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि थप २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको हो । सानोठिमी र बोडेमा थप २ सय शैयाको क्वारेन्टाइन बनाइने भक्तपुरकी...बाँकी

    भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

    भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा...बाँकी

    २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतीय जागिरे : बिजुक्छें

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी...बाँकी

    भक्तपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    भक्तपुरमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सूर्यविनायक ९ बासघारी स्थित अरनिको राजमार्गमा भएको दुर्घटनामा उक्त हताहती भएको हो । दुर्घटना बिहीवार दिउसो करिब ३ बजेको समयमा भएको थियो । जगातीबाट साँगातर्फ...बाँकी

    भक्तपुरमा ४१ कोरोना संक्रमित थपिए

    भक्तपुरमा ४१ सहित काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार आज देशभर १ हजार...बाँकी

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी

    मंगलबार भक्तपुरमा १४ कोरोना संक्रमित थपिए

    भक्तपुर । मंगलबार पनि भक्तपुरमा १४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९९ र ललितपुरमा १९ संक्रमित थपिएका हुन् । यस्तै...बाँकी