News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा मात्र कोरोना संक्रमितकाे संख्या ३ सय

    पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ सहित काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन्। गाैतमका अनुसार भक्तपुरमा १४,ललितपुरमा १९ र काठमाडौंमा १९९...बाँकी

    भक्तपुरमा १४ कोरोना संक्रमित थपिए

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा थप १४ सहित सोमवार काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा...बाँकी

    खाद्यान,तरकारी लगायतका बस्तु बिहान सवा ९ भित्र खरिदबिक्री गरिसक्नु : जिप्रका

    bhaktapur cdo

    भक्तपुरमा एक साताको लागि जारी गरिएको निषेधाज्ञा पाचौं दिनमा पुगेको छ । पाचौंदिनसम्म आइपुग्दा निषेधाज्ञाको पूर्व प्रभाव परेको देखिन्छ । बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि प्रमुख जिल्ला अधिकारी...बाँकी

    रहेनन् भक्तपुरका जनयुद्धकालीन कम्युनिष्ट नेता प्रजापति

    भक्तपुरका जनयुद्धकालीन कम्युनिस्ट नेता बालकृष्ण प्रजापतिको असमायिक निधन भएको छ । आइतबार बिहान उनको निधन भएको हो । मध्यपुर थिमि वडा नम्बर ५ ताहननी स्थित निजी निवासमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।...बाँकी

    यी हुन् भक्तपुरमा शनिवार संक्रमित क्षेत्र

    शनिवार भक्तपुरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्मकै धेरैजना संक्रमित शनिवार थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ५० जना संक्रमित थपिएको जनाएको हो । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयका...बाँकी

    शनिवार भक्तपुरमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

    भक्तपुर । शनिवार भक्तपुरमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । आज भक्तपुरमा ५० नयाँ संक्रमित थपिएका हुन् । यो अहिले सम्मकै बढी हो । भक्तपुरमा ५० सँगै काठमाडौं उपत्यकामा थप २१६ जना कोरोना संक्रमण...बाँकी

    मन्त्री दुलालद्वारा भक्तपुर अस्पतालको आइसोलेसन सेन्टर अनुगमन, ५ सय वेडको बनाउन निर्देशन

    बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन...बाँकी

    भक्तपुरमा १५ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १५ संक्रमित भक्तपुरका हुन् । भक्तपुरमा १५,ललितपुरमा २५ र काठमाडौंमा १४२ गरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी

    निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ । निषेधाज्ञा...बाँकी

    कोरोना पोजेटिभ पुष्टि भएपछि सल्लाघारी सिल

    भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड मार्ग सिल गरिएको छ । उक्त स्थानमा एक युवतीमा कोरोना पोजेटिभ पाइएपछि अक्सफोर्ड मार्ग सिल गरिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी स्थित अक्सफोर्ड स्कूलनजिकै कोठा भाडामा बस्ने एक २१...बाँकी