News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुर ट्राफिकले पायो आफ्नै भवन,आइजीपीले उद्घाटन गरे एसएसपी हुँदा शिलान्यास गरेको भवन

    महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आफ्नै कार्यालय भवन पाएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाका प्रमुख रहँदा उनैले शिलान्यास गरेको भवन संयोगबस उनी आफैले उद्घाटन समेत गर्ने अवसर प्राप्त गरेका छन्...बाँकी

    बागमती प्रदेश कांग्रेस संसदीय दलको उपनेतामा भक्तपुरका भँडेल

    हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन् । प्रदेशसभा संसदीय दलको विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । यसअघि, प्रमुख...बाँकी

    भक्तपुर आएर पूर्वराष्ट्रपतिले भने-भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ

    नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् ।...बाँकी

    भक्तपुरको इतिहासमै किर्तिमानी कायम गर्दै हनुमन्ते सफाई अभियान,शनिवार विशेष कार्यक्रम

    २ वर्ष अघि शुरु भएको भक्तपुरको हनुमन्ते नदी सफाई अभियान ऐतिहासिक १ सय हप्तामा पुगेको छ । भक्तपुरमा हनुमन्ते सफाई अभियान अघि बढ्न नसक्ने दावीलाई चुनौती दिँदै अभियन्ताहरुको निरन्तर सक्रियताका कारण यसले भक्तपुरको सफाई इतिहासमै...बाँकी

    संसाझै १६ वर्षे सुवालको हत्या गरी फरार २ सिद्धपोखरीको गेस्ट हाउसबाट समातिए

    संसाझै छुरा घोपी १६ वर्षे किसोरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. ६ भोलाँछेमा छुरा घोपी फरार रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार साँझ भोलाँछेमा...बाँकी

    कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११...बाँकी

    विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा समातिए

    प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनसिंह तामाङ रहेका छन्। तामाङलाई जबर्जस्ती चन्दा उठाएको अभियोगमा मध्यपुर थिमि ४ स्थित चारदोवाटोबाट पक्राउ गरिएको...बाँकी

    राजकुमारी अस्ट्रिड भक्तपुर भ्रमणबाट प्रभावित : मन्त्री भट्टराईले भने, ‘मेयरलाई धन्यवाद !’

    नेपाल भ्रमणमा आएकी बेल्जियमका राजा फिलिपिकी बहिनी राजकुमारी अस्ट्रिडलाई भक्तपुरमा न्यानो स्वागत भएपछि पर्यटन मन्त्री योगेश भट्टराई दंग देखिएका छन् । सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले औपचारिक रुपमै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिलाई...बाँकी

    प्राविधिक शिक्षा सञ्चालनका लागि चाँगुनारायण माविमा सप्ताह

    भक्तपुर । प्राविधिक शिक्षा सञ्चालनका लागि अक्षयकोष खडा गर्ने उद्देश्यले दुवाकोटस्थित चाँगुनारायण माध्यामिक विद्यालयले सप्ताहव्यापी श्रीमदभागवत ज्ञान महायज्ञ गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर विद्यालयले महायज्ञ सञ्चालन गर्ने जनाएको हो । पण्डित माधवप्रसाद...बाँकी

    अनेरास्ववियू भक्तपुरको संयोजकमा तिमल्सिना र सहसंयोजकमा थापा चयन (सूचीसहित)

    सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्यहरुको टुंगो लगाएको केन्द्रीय नेतृत्वले जिल्लाका संयोजक र सहसंयोजकहरुको टुंगो लगाएको हो । पुस २७ र २८ गते काठमाडौंमा...बाँकी