News Portal

  • गृहपृष्ठ भक्तपुर, शिक्षा-प्रविधि

    नयाँ परीक्षा नियन्त्रकको ऐतिहासिक तयारी : बिहीवार विहानै कक्षा १२ को सवैको नतिजा निस्कदै

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको...बाँकी

    फेसबुकमा चिनेको केटोसँग नगरकोट घुम्न गएकी महिलालाई लुट्ने लुटेरा भक्तपुरबाट पक्राउ

    फेसबुकबाट चिनजान भएको केटोसँग नगरकोट घुम्न गएकी ३२ वर्षीया महिलाको धनमाल लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की...बाँकी

    चाँगुबाट प्रहरीको पोशाक लगाई फोटो खिच्ने १८ वर्षिय समिर समातिए

    arrest

    चाँगुनारायण नगरपालिका-२ बस्ने एक युवक प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भइ चाँगुनारायण नगरपालिका-२ बस्ने १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ...बाँकी

    अरुण थापाको स्मृतिमा सांगीतिक श्रद्धान्जली सम्पन्न,११ वर्षीय अधिश्रीको स्वरमा आयो चोट के हो….

    सदावहार गायक अरुण थापाको १९ औं स्मृति दिवसको अवसरमा सांगीतिक श्रद्धान्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार भक्तपुरको राधेराधेस्थित अतिथि प्यालेसमा शुभारम्भ द म्युजिकल जर्नी नाम दिइएको उक्त कार्यक्रममा गायक थापाका दर्जनौ गीतहरुबाट...बाँकी

    बोडेमा एक स्कूल बस पल्टदा ५९ घाइते : ३ को अवस्था गम्भीर

    मध्यपुरठिमी नगरपालिका -९ निलबराही बोडेमा एक स्कूल बस पल्टदा ५९ घाइते भएका छन् । क्रिश्चियन कम्युनिटी स्कूल मुलपानी काठमाण्डौको बा. १ क. ९२५० नं. को स्कूल बस पल्टदा बसमा सवार ५९ जना घाइते भएका हुन्...बाँकी

    भक्तपुरमा अधिकांश पसल गैरकानूनी : नगरपालिकाले दियो यस्तो निर्देशन

    भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा...बाँकी

    जवर्जस्ती करणीको प्रयास गर्ने १८ वर्षीय युवक भक्तपुर प्रहरीद्वारा पक्राउ

    arrest

    चार दिन अघि चाँगुनारायण नगरपालिकाकी एक युवतीलाई जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा रौतहट जिल्ला स्थायी घर भई हाल चागुँनारायण नगरपालिका- ४ बस्ने १८ वर्षीय युवक सन्तोष कुमार...बाँकी

    राजधानीसंगै जोडिएको ११४ वर्ष पुरानो भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा नहुनु दुखद् : यादव

    उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा संबेदनशील रहेको दावी गरेका छन् । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रो गरे बाँकी क्षेत्रमा जनता आफैले गर्न सक्ने बताउदै यादवले सरकार शिक्षा...बाँकी

    पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले मनायो वार्षिकोत्सव : फोटो फिचर

    राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो । तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको...बाँकी

    भक्तपुर सानो जिल्ला होइन : एसपी श्रेष्ठ

    भक्तपुर प्रहरी प्रमुखको रुपमा रहेका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले भक्तपुर सानो जिल्ला नभएको जिकिर गरेका छन । आइतवार महानगरीय प्रहरी वृत्त थिमीद्वारा निर्मित डिजिटल सूचना पाटीसहितको प्रतिक्षालय उद्घाटन गर्दै उनले उक्त जिकिर गरेका हुन्...बाँकी