शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका...बाँकी
Teaching lisence
रिसोर्टलाई नै जुवा घर बनाई जुवा तास खेलिरहेको अवस्थामा १४ जना प्रहरीको फन्दामा परेका छन् । सोमबार करिब ३ बजेको समयमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निलबाराही टिगनी...बाँकी
gambling thimi मध्यपुर ठिमी
बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो । रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो...बाँकी
bhaktapur kapil भक्तपुर विशेष गीत
गत असोजमा सम्पन्न शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको परीक्षाफल माघमा आउने पक्का भएको छ । सानोठिमीस्थित शिक्षक सेवा आयोगले आउदो माघको १५ गते भित्र नै नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भैरहेको जनाएको हो...बाँकी
sanothimi बैकुण्ठप्रसाद अर्याल लाइसेन्स
भक्तपुरको सृजनानगरमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको छ । भक्तपुर १ स्थित अरनिको राजमार्गमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको हो । भारतीय नम्बरको कन्टेनर गाडी ब्याक गर्ने...बाँकी
bhaktapur surya binayak भक्तपुर सूर्यबिनायक
भक्तपुरको विशेष गीत ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको गीत तथा गायक कपिल कस्पालको एकल एल्बम महसुसको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि...बाँकी
bhaktapur kapil kaspal
लायन्स क्लब इन्टरनेशनलको अनुदानमा निर्मित भक्तपुर बहुमुखी क्याम्पसको नयाँ भवन हस्तान्तरण गरिएको छ । क्लबकी तृतीय प्रमुख डा पेट्टी हिलले भवन हस्तान्तरण गरेकी हुन् । शुक्रवार भक्तपुरको दुधपाटीस्थित क्याम्पस प्रांगणमा एक विशेष कार्यक्रमका बीच भवन...बाँकी
भक्तपुर सम्वन्धी बहुप्रतिक्षित विशेष गीत शनिवार सार्वजनिक हुने भएको छ । उक्त गीतको अडियो भिडियो निर्माण सम्पन्न भैसकेकोले शनिवार सार्वजनिक हुने भएको हो । सांगीतिक संस्था रागरागिनी इन्टरटेनमेन्टको आयोजनामा उक्त विशेष गीतको शनिवार लोकार्पण कार्यक्रम...बाँकी
भक्तपुर नगरपालिकाले नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । बिहीबार आयोजित सो कार्यक्रममा सञ्चारमाध्यममार्फत विपद् न्युनीकरणबारे व्यापक प्रचार–प्रसार गर्न आवश्यकता रहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नेपाली सेनासँग सहकार्य...बाँकी
bhaktapur
पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नहुँदा सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा...बाँकी
Eniglish Medium school secondary level