News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    राप्रपाको विद्यार्थी संगठनबाट भक्तपुर अध्यक्षकै नेतृत्वमा विद्यार्थीहरु नेकपा प्रवेश

    राप्रपा नेपाल निकट विद्यार्थी संगठनको भक्तपुर जिल्ला कमिटी अध्यक्ष नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भक्तपुर जिल्ला कमिटी अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्यहरु...बाँकी

    भक्तपुरमा ४ सय बढी युवा भित्राउदै महेश र दीपशिखाले भने : अब सबै युवा नेकपा हुने दिन आयो

    मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ...बाँकी

    फरक क्षमता भएका १९५ जना खेलाडी सहभागी खेलकुद प्रतियोगिता सम्पन्न

    २८ औं विश्व अपांगता दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो । ख्वप कलेज प्रांगणमा सम्पन्न...बाँकी

    भक्तपुरलाई कम्युनिष्टको किल्ला बनाउनुपर्छ : जनार्दन शर्मा

    भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका...बाँकी

    डीपीलाई अर्थमन्त्री बनाइने पूर्वमन्त्री सापकोटाको खुलासा

    दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर...बाँकी

    १०८ रोपनी जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको भनाइ

    भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो । भक्तपुर...बाँकी

    नेकपाले उज्यालोको युग शुरु गर्यो : पूर्वप्रधानमन्त्री खनाल

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपाले उज्यालोको नेतृत्व गरिरहेको बताएका छन् । नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको भन्दै उनले देशमा नेकपाले  अध्यारोबाट उज्यालोको युग शुरु गरेको बताएका...बाँकी

    रुसको डर्बेन्ट शहर र भक्तपुरबीच भगिनी सम्वन्ध स्थापना गर्ने प्रस्ताव

    संसारको सबैभन्दा ठूलो राष्ट्र रुसको डर्बेन्ट शहरले भक्तपुर नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा देखाएको छ । डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले औपचारिकरुपमा उक्त इच्छा व्यक्त गरेको हो । सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता...बाँकी

    प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

    राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न...बाँकी

    ३८ वर्षे युवा उम्मेदवार ढकाल भन्छन : पार्टीले न्याय गर्यो, मतदाताले पनि गर्नुहुन्छ

    भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी