दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर...बाँकी
changu डीपी
भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो । भक्तपुर...बाँकी
bhaktapur bhaktapur municipality
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपाले उज्यालोको नेतृत्व गरिरहेको बताएका छन् । नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको भन्दै उनले देशमा नेकपाले अध्यारोबाट उज्यालोको युग शुरु गरेको बताएका...बाँकी
changu
संसारको सबैभन्दा ठूलो राष्ट्र रुसको डर्बेन्ट शहरले भक्तपुर नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा देखाएको छ । डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले औपचारिकरुपमा उक्त इच्छा व्यक्त गरेको हो । सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता...बाँकी
bhaktapur bhaktapur municipality डर्बेन्ट शहर भगिनी सम्वन्ध रुस
राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न...बाँकी
bhaktapur mahesh basnet
भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी
bhaktapur changu
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का दर्जनौं कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आइतवार एक विशेष कार्यक्रमका बीच नेकपाले उनीहरुलाई पार्टी प्रवेश गराएको हो । मङ्सिर १४ गते हुनगैरहेको उपनिर्वाचन...बाँकी
उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार...बाँकी
bhaktapur congress changu
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । वागीश्वरी कलेजको आयोजनामा...बाँकी
bhaktapur
भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई...बाँकी
changu