News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    दुधपाटीमा सडक पेटीमै दिनहुँ खेलिन्छ जुवा

    भक्तपुरमा तिहार संगै सडकमै जुवा खाल जमेको छ । मानिसहरुले कौडाको सट्टा लुडोको गोटीलाई नै जुवा खेल्न प्रयोग गरिरहेका छन् । भक्तपुर-१ स्थित दुधपाटीमा तिहार अघि पनि विशेषगरी यातायात मजदुरहरु यस्तो जुवा खेल्न झुम्मिएका देखिन्छन्...बाँकी

    भक्तपुरमा एकसाथ ७ ठाँउमा रक्तदान : ३ सय बढी सहभागी

    भक्तपुरमा एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे छ । एउटै संस्थाकाे आयाेजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । योयो युनिटी भक्तपुरको आयोजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान गरिएको आयोजक सस्थाका...बाँकी

    भक्तपुरबासी नेकपा नेत्रृ एवं संविधान सभा सदस्य सुवेदी रहिनन्

    सत्तारुढ दल नेकपाकी नेत्रृ रहेकी तत्कालिन नेकपा (एमाले)केन्द्रीय सदस्य एवं दाेश्राे संविधान सभाकी सदस्य कमला सुवेदीको निधन भएको छ । रामेछाप घर भएकी सुबेदी भक्तपुरको कौसल्टारमा बस्दै आएकी थिइन् । उनी ब्रेन ट्युमरको बिरामी थिइन्...बाँकी

    सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख प्रजापतिले नेमकिपाले पहिले देखि नै सैनिक तालिम माग गरेको स्मरण गर्दै यसको आवश्यकता...बाँकी

    भक्तपुरको उपनिर्वाचनका लागि मूख्य निर्वाचन अधिकृतमा प्रधान

    मंसिर १४ गते तय गरिएको उपनिर्वाचनका लागि देशभर निर्वाचन आयोगले मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेसंगै भक्तपुरमा पनि मूख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । भक्तपुरमा हुने उप निर्वाचनको लागि आयोगले भक्तपुर जिल्ला...बाँकी

    मुनिबिहारमा मानन्धर परिवारद्वारा भोजन दान

    भक्तपुरको हनुमानघाटस्थित मुनिबिहारमा रहेका बाल भिक्षुहरुलाई भोजन दान गरिएको छ । सल्लाघारी निवासी सावित्री मानन्धरद्वारा उनीहरुलाई भोजन दान गरिएको हो । शनिवार सावित्री मानन्धरको परिवार तथा काठमाडौं निवासी उनकी बहिनी मिना मानन्धरको परिवार समेत भोजन...बाँकी

    भक्तपुर मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो...बाँकी

    भक्तपुरमा भनेको कुराले भ्रम सृजना गरेको भन्दै देउवाले दिए स्पष्टीकरण (बिज्ञप्तिसहित)

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा दिएको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । शनिवार विज्ञप्ति नै प्रकाशित गरि सभापति देउवाले स्पस्टीकरण दिएका हुन् । सांसद मोहम्मद अफताव आलमलाई १२ वर्ष पछि...बाँकी

    भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

    पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ...बाँकी

    ५ वर्षपछि पक्राउ परेका खत्रीलाई पुर्याइयो नख्खु कारागार : जरिवाना नतिरेपछि थपियो १० वर्ष कैद

    बैकिङ कुसर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ । सूर्यबिनायक-९ नंखेल बस्ने बर्ष ४७ का प्रकाशराज खत्री जेल चलान भएका हुन् । तत्कालिन पुनराबेदन अदालत पाटनले मिति २०७१ बैशाख २९...बाँकी