सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गरेको छ । मंगलवार एकाबिहानै परीक्षाफल प्राकशन गरिएको छ । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएकोमा नियमित तर्फ ३...बाँकी
sano thimi
सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन ।...बाँकी
sano thimi
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र ( शिक्षक लाइसेन्स) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रावि तहको परीक्षार्थीहरुका लागि आयोगले परीक्षा समय र परीक्षा केन्द्र सार्वजनिक गरेको हो । असोज-९ गते हुने उक्त परीक्षाको...बाँकी
education sano thimi
सूर्यविनायक–२ बालकोटस्थित एक उद्योगमा एकाविहानै आगलागी भएको छ । बालकोटस्थित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको हो । मोरंगको बिराटनगरकी सरिता चौलागाईंले सञ्चालन गरेको पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा बिहान करिब ६ बजेको...बाँकी
surya binayak
असोज ३ गते शुक्रवारबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शुक्रवार महाधिवेशन उद्घाटन गरिएको थियो । यो आइतवार सम्म चल्ने जानकारी प्राप्त भएको छ । शुक्रवार नेमकिपाका...बाँकी
bhaktapur नेपाल मजदुर किसान पार्टी
भक्तपुर नगरपालिकाका प्रमुखसमेत रहेका नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले बर्तमान सरकार कम्युनिष्ट सरकार हुने नसक्ने दावी गरेका छन् । सरकारले निजीकरणलाई प्रश्रय दिएकाले यो कम्युनिष्ट सरकार हुन नसक्ने उनको दावी छ । शुक्रवार नेमकिपाको सातौँ...बाँकी
bhaktapur nemakipa sunil prajapati
भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत रहेका नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताएका छन् । शुक्रवार सल्लाघारीमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा...बाँकी
bhaktapur prem suwal नेमकिपा
नेपाल मजदुर किसान पार्टीले सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टीको कम्युनिष्ट अस्तित्व अस्वीकार गरेको छ । पार्टीको सातौ महाधिवेशनको उद्घाटन सत्रमा आयोजित सभालाई शुक्रवार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै अध्यक्ष नारायणमान बिजुक्छेले पटक पटक एमाले र माओबादी केन्द्रको...बाँकी
bijukchhe नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी
bhaktapur changu nagarkot surya binayak thimi नारायणमान बिजुक्छे“ नेपाल मजदुर किसान पार्टी नेमकिपा
भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर...बाँकी
bhaktapur changu nagarkot surya binayak thimi आन्तरिक राजस्व कार्यालय भक्तपुर व्यक्तिगत पान