काभ्रेमा अपराध गरि भक्तपुर आएका गणेश लामासहित ५ पक्राउ

शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी
शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेको तस्करसंग साँठगाँठ हुने गरेको खुलासा गरेका छन् । एमाले नेताहरुले सुन तस्करसंग मिलेर पार्टी कार्यालय बनाएको आफुसंग स्वीकार गरेको खुलासा गर्दै अध्यक्ष बिजुक्छेले यस्ता दलले देश नबनाउने दावी गरे...बाँकी
आज मार्च २४ । विश्वभर क्षयरोग मुक्त विश्वका लागि नेतृत्वकर्ताहरुको आवश्यकता भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइदै छ । नेपालमा पनि आज ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता , क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका...बाँकी
भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । नायव सुब्बा कमल भुजेल आज अखियारको फन्दामा परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.- ८ मा रहेको एक जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि...बाँकी
ने.क.पा.एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष रहेका बचन देउजा कार्यवाहक अध्यक्षमा चयन भएका छन । बुधवार बसेको जिल्ला कमिटिको बैठकले राजथलाको राजीनामा स्वीकृत गर्दै देउजालाई कार्यवाहक अध्यक्ष चयन गरेको हो ।...बाँकी
मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । दैनिक सडक जाम हुने र...बाँकी
प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना सैंजु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा सैंजुलाई पठाएको हो । पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई...बाँकी
भक्तपुरमा विद्युतीय सामाग्रीहरुको व्यवसाय गर्ने व्यवसायीहरुको संगठन भक्तपुर विद्युतीय सामाग्री ब्यवसायी संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मिति तय भएको छ । चैत १० गते शनिबारका दिन संघको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन...बाँकी
केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र...बाँकी
पुरानो थिमीमा सडक दुर्घटना हुँदा एक २२ बर्षे युवकले ज्यान गुमाएका छन । शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नपा. ३ खौमा बस्ने बर्ष २२ का सुशन...बाँकी