पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका अन्य पार्टीसंग पनि समन्वय गर्न सुझाव दिएका छन् । भक्तपुर नेमकिपाको मात्र नठान्न बिजुक्छेंलाई देउवाले सुझाव दिएका हुन् । “भक्तपुरमा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapuronline bhaktapurpost bhaktapurtimes durlav thapa nemakipa नेमकिपा भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग सम्य बजी खाएका छन् । परिवारको जमघट तथा नेवारी पर्वहरूमा खाइने सम्य बजी बिहीवार उनले यहाँका शहिद परिवारसंग बसेर खाएका...बाँकी
madhyapur नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बुधवार बिहान ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि जन्मशताब्दी समारोह शुरु भएको नेता प्रह्लाद...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रप्रति आक्रामक बनेका छन् । खासगरी उनी सो पार्टीका बागमती प्रदेश अध्यक्ष माथि खनिएका छन् । आइतबार एनआरएनको वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले माओवादीले हतियार बिसाएको मात्र हो, चलाउन बिर्सेको...बाँकी
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न भ्रष्टाचार काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश...बाँकी
नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी मार्गमा पुगेपछि सभा सुरु भएको हो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् । बुधवार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः ज्ञापन पत्रका सम्बन्धमा । नेकपा (एमाले) र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराती ७ बुँदे सम्झौता गरी सम्माननीय प्रधानमन्त्री केपी...बाँकी
विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र बुझाएका हुन्...बाँकी
प्रचण्ड टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली राजनीतिका यस्तै झगडालु पात्र हुन् नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेत र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजन दाहाल । बस्नेत पूर्व...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes bhaktaurtoday mahesh basnet rajan dahal महेश बस्नेत राजन दाहाल संजीप शुभचिन्तक