प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजबाट संगठन सुदृढीकरणका लागि प्रदेश समन्वय समितिका बैठक गर्दैछ । बिहीबार साँझ भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमिति बैठक सम्पन्न गरे लगत्तै आजबाट प्रदेश समन्वय समितिको बैठक सुरु गर्न लागेको हो...बाँकी
Bagmati Pradsesh CPN Maoist
वागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सर्वसम्मत निर्णय गरेसंगै प्रदेश सरकारले...बाँकी
Bagmati Pradesh dp dhakal जनयुद्ध डिपी ढकाल बागमती प्रदेश सरकार
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा कागजात संकलन सुरु गरेको छ । सरकारी वकिलको कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी...बाँकी
passport Rabi Lamichhane
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले भक्तपुरकी नेतृ उमा कपालीलाई बैकल्पिक केन्द्रीय सदस्य बनाएको छ । पार्टीको बागमती प्रदेश समिति सदस्य रहेकी कपालीलाई बैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो । माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिप...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा प्रेस स्वतन्त्रता पुँजीपतिहरुको नियन्त्रण हुने बताएका छन् । बिहीबार बसेको नगरसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले प्रेस स्वतन्त्रता पूँजीपतिहरुको नियन्त्रणमा रहेको जिकिर...बाँकी
bhaktapur Press Freedom
नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै धम्कीपूर्ण अभिव्यक्तिको कडा कडा शब्दमा निन्दा गरेको छ । महासंघले विज्ञप्ति प्रकाशित गरी ‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति...बाँकी
fnj Rabi Lamichhane
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री नभई प्रधानमन्त्री हुने गरी आउने बताएका छन् । आइतबार रास्वपाको बैठकपछि पत्रकार सम्मेलनका क्रममा सभापति लामिछानेले अब आफूहरु आगामी निर्वाचनपछि...बाँकी
pm Rabi Lamichhane
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे बैठक आइतबार पनि बस्दैछ। हिजाे शनिबार बेलुका बसुन्धारास्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएकाे थियाे । रास्वपाले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै...बाँकी
politics RASWpa
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले नेता ढकाललाई मुख्यमन्त्रीको प्रमुख...बाँकी
chagu dp भक्तपुर
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज हुनेगरी सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धि मुद्दाको फैसला सुनाएसंगै लामिछानेले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामाले राजनीतिक बृत्तमा नयाँ तरङ्ग पैदा भएको छ भने...बाँकी