सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ । आइतवार उपप्रमुख सरिता तिम्सिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो...बाँकी
basudev thapa surya binayak surya binayak municipality मेयर बासुदेव थापा नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिमार्जित भएको एकिकृत पाठ्यक्रम (कक्षा १-३) का शिक्षकहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सदस्य विद्यालयहरुमा अध्यापनरत कक्षा १ देखि कक्षा ३ सम्मका १ सय ५१ जना शिक्षकहरुलाई...बाँकी
bhaktapur surya binayak भक्तपुर आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpost bhaktapurtimes nemakipa भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अक्सफोर्ड प्राक्टिकल स्कूल/कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एस.ई.ई. परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा शिक्षण...बाँकी
bhaktapur सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् । सूर्यविनायक – ५ कटुन्जे निवासी लुइँटेल भक्तपुरको शिक्षा क्षेत्रमा प्राज्ञिक ब्यक्तित्वको रुपमा परिचित रहेकी छन्...बाँकी
bhaktapur surya binayak भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक सहित ३ जना बेपत्ता भएका छन् । शुक्रवार बिहान सानोठिमीबाट खोटांगको दिक्तेल स्थित बहुप्राविधिक शिक्षालयतर्फ हिडेको जीप सिन्धुलीको गोलन्जोरमा अपराह्न...बाँकी
sanothimi सानोठिमी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवको समीक्षाका...बाँकी
PM PRachand sano thimi thimi प्रचण्ड सानोठिमी शिक्षण विधिका बारेमा शिक्षक र प्राध्यापकको कार्यशाला शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले ३ दिने कार्यशाला आयोजना गरेको हो । सोमबार खुला विश्वविद्यालयका रजिष्ट्रार प्राडा गोविन्द सिंह बिष्टले उक्त...बाँकी
central college central college sinamangal विश्वविद्यालय अनुदान आयोग भक्तपुरको दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्ग्लिस स्कूलमा विद्यार्थीका प्रतिनिधि चुनिएका छन् । निर्वाचन प्रक्रियाबाट विद्यालयमा विद्यार्थी प्रतिनिधि चुनिएका हुन् । नयाँ शैक्षिक सत्र २०८० को लागि शुक्रबार सम्पन्न निर्वाचनले विद्यालयका कप्तान, उप कप्तान सहित विभिन्न सदनका...बाँकी
bhaktapur little world भक्तपुर नगरपालिकाले आफ्नो नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न गरेको छ । सोमबार सो भेला सम्पन्न भएको हो । प्रधानाध्यापकहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरको...बाँकी
bhaktapur Bhaktapur Municipalitty sunil prajapati