आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpost bhaktapurtimes nemakipa
भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अक्सफोर्ड प्राक्टिकल स्कूल/कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एस.ई.ई. परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा शिक्षण...बाँकी
bhaktapur
सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् । सूर्यविनायक – ५ कटुन्जे निवासी लुइँटेल भक्तपुरको शिक्षा क्षेत्रमा प्राज्ञिक ब्यक्तित्वको रुपमा परिचित रहेकी छन्...बाँकी
bhaktapur surya binayak
भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक सहित ३ जना बेपत्ता भएका छन् । शुक्रवार बिहान सानोठिमीबाट खोटांगको दिक्तेल स्थित बहुप्राविधिक शिक्षालयतर्फ हिडेको जीप सिन्धुलीको गोलन्जोरमा अपराह्न...बाँकी
sanothimi सानोठिमी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवको समीक्षाका...बाँकी
PM PRachand sano thimi thimi प्रचण्ड सानोठिमी
शिक्षण विधिका बारेमा शिक्षक र प्राध्यापकको कार्यशाला शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले ३ दिने कार्यशाला आयोजना गरेको हो । सोमबार खुला विश्वविद्यालयका रजिष्ट्रार प्राडा गोविन्द सिंह बिष्टले उक्त...बाँकी
central college central college sinamangal विश्वविद्यालय अनुदान आयोग
भक्तपुरको दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्ग्लिस स्कूलमा विद्यार्थीका प्रतिनिधि चुनिएका छन् । निर्वाचन प्रक्रियाबाट विद्यालयमा विद्यार्थी प्रतिनिधि चुनिएका हुन् । नयाँ शैक्षिक सत्र २०८० को लागि शुक्रबार सम्पन्न निर्वाचनले विद्यालयका कप्तान, उप कप्तान सहित विभिन्न सदनका...बाँकी
bhaktapur little world
भक्तपुर नगरपालिकाले आफ्नो नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न गरेको छ । सोमबार सो भेला सम्पन्न भएको हो । प्रधानाध्यापकहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरको...बाँकी
bhaktapur Bhaktapur Municipalitty sunil prajapati
सर्लाही। सार्वजनिक शिक्षाको सुदृढिकरणमा केन्द्रित बागमती नगरपालिकाले शिक्षकहरुका लागि सिकाइ कार्यशाला शुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधारको शुरुवात गर्न भन्दै नगरपालिकाले सबै विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाइ...बाँकी
कर्णालीको कालिकोटका विद्यालयमा गत वर्षमा वार्षिक परीक्षा सकिँदा पनि पाठ्यपुस्तक पुग्दैन थियो । यो वर्ष भर्ना समय चलिरहेकै बेला नौवटै पालिकाका सबै विद्यालयमा पुस्तक पुगिसकेको छ । विगतका वर्षहरूमा परीक्षा सकिँदा पनि पुस्तक नपुग्ने गरेकामा...बाँकी
Books janak shikshyaa