हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित...बाँकी
मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको सावजनिक अभिव्यक्ति दिएपछि मतदाताहरु थप सचेत भएका...बाँकी
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्दै १३ औं राष्ट्रिय कर दिवसको कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार आयोजित समापन कार्यक्रममा...बाँकी
bhaktapur
काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित भएको छ । होटल दि सुर्य नयाँदिल्लीमा सम्पन्न टुरिजम् ट्राभल एण्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो मोजाङ्ग ‘बेस्ट क्यासिनो इन साउथ...बाँकी
casino majong
चाँगुनारायण क्षेत्रका बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेका बताएका छन् । चाँगुनारायण-४ स्थित चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई शनिवार सम्बोधन...बाँकी
chagu changunarayan municipality suresh shreshtha
ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको मलजल भएको बताएको छ। सत्ताको नेतृत्व गरिरहेको एमालेले सरकारवादी मुद्दाका प्रतिवादीसँग जग्गा लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ठहर ट्रान्सपरेन्सी इन्टरनेसनलले विज्ञप्तिमार्फत...बाँकी
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । मंगलवार अपरान्ह दिल्लीबाट १५७ यात्रुसहित आएको विमानमा बमको हल्लापछि नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले विमानसँगै यात्रुकाे पनि...बाँकी
पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् । पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ ।...बाँकी
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रति लिटर रु १, डिजेल र...बाँकी
चीनले पहल गरेका बेल्ट एण्ड रोड इनिसियटिभ प्रोजेक्टहरुलाई छिटो कार्यान्वयनमा लग्न विज्ञहरुले जोड दिएका छन् । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले आयोजना गरेको अन्तरक्रिया...बाँकी