प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन । पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं...बाँकी
अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका...बाँकी
bhaktapur bhaktapurpost surya binayak
मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८१ सालको पहिलो महिनामा नै दुई वटा सुरुङ छिचोलिएसँगै...बाँकी
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंगसोबारे छलफल भएको हो...बाँकी
chagu changunarayan municipality jivan khatri
लालितपुर, ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापतित्व गरेका छन् । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेको वार्षिकोत्सव कार्यक्रममा मेयर प्रजापति सभापति भएका हुन्...बाँकी
bhaktapur mayor sunil prajapati प्रमुख सुनिल प्रजापति
भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् । ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको समापन समारोहका अवसरमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले उनलाई सम्मान गरेको...बाँकी
bhaktapur bhaktapurpost
सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका साथ् अघि बढिरहेको छ । दैनिक हजारौं मानिसहरु मेला अवलोकन गर्न आइरहेका छन् । बिगतका वर्षमा झैँ नयाँ वर्ष र...बाँकी
bhaktapur sallaghari औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव
बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ । बिहीवारबाट सो कार्यक्रम शुरु भएको हो । भक्तपुरको राधेराधेस्थित बुढाथोकी ड्राइभिङ सेन्टरमा आयोजित एक औपचारिक समारोहमार्फत प्रदेश सरकारका श्रम रोजगार...बाँकी
bhaktapur chagu changunarayan municipality radheradhe
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी
bhaktapur mela sallaghari
भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको छ । चैत्र २६ गते सोमवार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको हो । आयोजकले मंगलवार...बाँकी
bode madhyapur madhyapur thimi municipality thimi