News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार, समाज

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ । बिहीवारबाट सो कार्यक्रम शुरु भएको हो । भक्तपुरको राधेराधेस्थित बुढाथोकी ड्राइभिङ सेन्टरमा आयोजित एक औपचारिक समारोहमार्फत प्रदेश सरकारका श्रम रोजगार...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको छ । चैत्र २६ गते सोमवार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको हो । आयोजकले मंगलवार...बाँकी

    मध्यपुर थिमिमा अनुमति नलिएका र लिएर पनि कर नतिरेका होर्डिङ बोर्डहरु हटाइने

    मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्ड, ब्यानर र डिस्प्लेहरु हटाउने भएको छ । सोमबार ३० दिने सूचना जारी गर्दै नगरपालिकाले त्यस्ता सामाग्री हटाउन अन्यथा जफत समेत गरिने जानकारी...बाँकी

    भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा...बाँकी

    दीपेश पुनलाई ८ दिन हिरासत

    काठमाडौं, ४ चैत २०८० । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...बाँकी

    मन्त्री दुलालको नेतृत्वमा बालकाेट बिरुवा सडक अनुगमन

    बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् ।...बाँकी

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको...बाँकी

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको हो । ५ महिना अघि प्रतिकेजी १ हजार ३ सय रुपियाँ पर्ने जिरा किलोमा ५ सय रुपियाँ घटेर ८ सय...बाँकी

    काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

    आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की...बाँकी