News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे हुन । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको...बाँकी

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन । पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं...बाँकी

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका...बाँकी

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८१ सालको पहिलो महिनामा नै दुई वटा सुरुङ छिचोलिएसँगै...बाँकी

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे सरोकारवालासंग छलफल अघि बढाएको छ । चाँगुनारायण कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु गरिरहेका गैह्र सरकारी संस्थाहरुसंगसोबारे छलफल भएको हो...बाँकी

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापतित्व गरेका छन् । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेको वार्षिकोत्सव कार्यक्रममा मेयर प्रजापति सभापति भएका हुन्...बाँकी

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् । ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको समापन समारोहका अवसरमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले उनलाई सम्मान गरेको...बाँकी

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका साथ् अघि बढिरहेको छ । दैनिक हजारौं मानिसहरु मेला अवलोकन गर्न आइरहेका छन् । बिगतका वर्षमा झैँ नयाँ वर्ष र...बाँकी

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ । बिहीवारबाट सो कार्यक्रम शुरु भएको हो । भक्तपुरको राधेराधेस्थित बुढाथोकी ड्राइभिङ सेन्टरमा आयोजित एक औपचारिक समारोहमार्फत प्रदेश सरकारका श्रम रोजगार...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी