News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    सूर्यविनायकमा दशैं केन्द्रीत बजार अनुगमन शुरु

    दशैं नजिकिदै गर्दा सूर्यविनायक नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिने भएको छ । उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वमा मंगलवारबाट दशैं केन्द्रीत बजार अनुगमन शुरु भएको हो । नियमित र आकस्मिक दुबै प्रकारका अनुगमन गर्ने नगरपालिकाले नीति...बाँकी

    जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

    वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपी मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको...बाँकी

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको सामाजिक विकास कार्यालयले नि:शुल्क सीपमुलक तालीम दिने भएको हो । उपत्यकामा ३ जिल्ला हेर्ने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख नवराज...बाँकी

    भारतबाट भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट नै हुँदैन : खान

    संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने गरेको खुलासा गरेका छन्। नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा...बाँकी

    चाँगुनारायणमा एभोकाड़ोको बजारीकरणका लागि व्यवसायी वैद्यले सहयोग गर्ने

    suraj baidya DP dhakal

    व्यवसायी सुरज वैद्यले चाँगुनारायण क्षेत्रमा उत्पादन हुने एभोकाड़ोको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं टोयटा कम्पनीको नेपालको लागि आधिकारिक विक्रेता हुन् । ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’...बाँकी

    स्थानीय तहमा ब्यापक वेथिती

    मुकेश कुमार यादव/ सिरहा, १७ साउन २०८१ । पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ...बाँकी

    उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अब प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष

    नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । सोमबार बसेको...बाँकी

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ अभियानको दोश्रो चरण शुक्रवारबाट शुरु हुँने

    पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोलाई चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा रोप्ने र फलाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको कार्यक्रम शुरु हुने भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय...बाँकी

    याकामीको अध्यक्षतामा भक्तपुर मुद्रण उद्योग सङ्घ

    भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी  निर्वाचित भएका छन् । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घले याकामीको अध्यक्षता ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट रु. २ अर्ब ६६ करोड ४३ लाख (हेर्नुस् पूर्णपाठ) 

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।८२ को लागि रु. २ अर्ब ६६ करोड ४३ लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सोर्‍हौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सोमबार सो बजेट प्रस्तुत...बाँकी