बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes
भक्तपुरको देकोचाबाट चाँगुनारायण हुँदै साँखु जाने बाटो निर्माणको मंगलवार निरीक्षण गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा मंगलवार उक्त निर्माणाधीन सडकको निरीक्षण गरिएको हो । सडक स्तरोन्नती निर्माण कार्यको...बाँकी
Bagamati chagu changu narayan Ubaraj dulal
काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् । ...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित नगरकोट जालपादेवी सडक स्तरोन्नति अन्तर्गत सडक ढलान कार्यको शुभारम्भ भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी...बाँकी
bhaktapurpost chagu changu narayan dp dhakal चाँगुनारायण
सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै नगरपालिकाले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति...बाँकी
madhyapur madhyapur thimi thimi
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट...बाँकी
बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक...बाँकी
bhaktapurpost changu changu narayan dp dhakal चाँगुनारायण फास्ट ट्रयाक चाँगुनारायण सिटी एभोकाडो सिटी
भक्तपुर नगरस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले पावर प्वाइन्ट तालिम सुरु गरेको छ । शुक्रवारदेखि तीन दिने तालिम शुरु भएको हो । सूचना प्रविधिको सही प्रयोग गरी व्यक्तित्व विकास गर्न र संस्थाका सदस्यहरुलाई...बाँकी
bhaktapur bhaktapurpost
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था भक्तपुरको १३औं साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सम्पन्न अधिवेशनले प्रवीणबाबु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...बाँकी
bhaktapur bhaktapurpost Nijamati sano thimi सानोठिमी
भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगरसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । छालिङस्थित नयाँ कार्यालय भवनमा शुक्रबार अधिवेशनले सम्पन्न भएको हो । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एउटा ऐन संशोधनको प्रस्ताव पारित गरेको...बाँकी
bhaktapur news bhaktapurpost chagu changunarayan municipality changupatra चागुँनारायण