News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस

    लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

    लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ७...बाँकी

    प्रहरीले समात्यो साढे ६ किलो सुन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका...बाँकी

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ च्वंगा गणेशस्थित मन्दिर प्रवेशमार्गको उत्तरतर्फ रहेको नेवाः ननीले बिहीवारबाट सेवा शुरु गरेको हो । नेवारी स्वादका...बाँकी

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक...बाँकी

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो । नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न...बाँकी

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा...बाँकी

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन् । संविधान र कानुनले नै उपभोक्ताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा चाँगुनारायण नगरपालिका प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।...बाँकी

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार दिने युएई भ्रमणका क्रममा त्यहाँ भएका भेटघाट र नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले गरेका सम्बोधन लगायतका विषयमा प्रधानमन्त्रीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग जानकारी...बाँकी

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मूल्य घट्दा उपभोक्तलाई राहत मिलेको छ । नेपाल आयल निगमले आजै मध्यरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो ।...बाँकी

    काठमाडौंमै नक्कली नोट : एक पक्राउ

    काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५...बाँकी