News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    कानुनको अनभिज्ञता क्षम्य हुँदैन : प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले...बाँकी

    काभ्रेमा एकाबिहानै आगलागी, ४ कपडा पसल पूरै खरानी

    शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो । घरको सटरमा अचानक विद्युत सर्टभई...बाँकी

    राजधानी भित्राउन लागिएका १० क्विन्टल अवैद्य चिनी काभ्रे प्रहरीको कब्जामा

    काभ्रे प्रहरीले विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल चिनी बरामद गरेको छ ।नियमित चेकजाँचका क्रममा पूर्वी तराईका विभिन्न स्थानबाट आएका सवारी साधनबाट ती चिनी बरामद गरिएको हो । धुलिखेल –९ काभ्रेभञ्ज्याङमा प्रहरीले बिहीबार...बाँकी

    ४६ सय मेट्रिक टन चिनी बजारमा, लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारको आग्रह

    chini

    बजारमा चिनीको अभाव बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् । उनले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्समा छुट सुविधा

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बिमितहरुका लागि छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो । साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट...बाँकी

    भक्तपुरमा बजार अनुगमनको क्रममा २ लाख ८० हजार जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो । जिल्ला अनुगमन...बाँकी

    धानको बोराले छोपेर लुकाईछुपाई ल्याएको १ ट्रक चिनी बरामद

    काभ्रे प्रहरीले धानको बोरा मुनि लुकाईछुपाई ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । बिहीबार दिउँसो शंकास्पद देखिएको एक ट्रक चेकजाँच गर्नेक्रम्मा प्रहरीले उक्त चिनी बरामद गरेको हो । बनेपा- ७ स्थित अरनिको राजमार्ग सडक...बाँकी

    मनिप्लान्टमा नयाँ नेतृत्व

    moneyplant cooperative new team

    देशकै नमूना सहकारीको रुपमा राजधानीमा संचालित ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’मा नयाँ नेतृत्व चयन भएको छ । मनिप्लान्टको १४ औं साधारणसभाले इन्द्रमणि पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित गरेको हो । मनिप्लान्टका नवनिर्वाचित अध्यक्ष...बाँकी

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन, दुवाकोटका खाद्य एवं किराना स्टोर्सलाई कारवाही

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर २ स्थित दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । आइतवार उपभोक्ताको हित संरक्षण हेतु उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार...बाँकी

    भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका छन् : सिडिओ श्रेष्ठ

    roshani shreshtha cdo bhaktapur

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका बताएकी छन् । अन्य जिल्लाका तुलनामा यहाँका उद्योगी र व्यवसायीले बढी सहयोग गरिरहेका उनले बताएकी हुन् । शुक्रवार उद्योग बाणिज्य संघ...बाँकी