राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्राली’को गोदाममा छापा मारेको छ । एक साता अघि त्रिभुवन विमानस्थल बाट समातिएको सुनको अनुसन्धान गरिरहेको विभागले गोदाममा छापा मारेको हो । गोदामबाट मोटरसाइकल र स्कुटरमा लाग्ने थप ब्रेक...बाँकी
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत संयुक्त अरव इमिरेट्सको अबुधावी पुगेका छन् । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई.एस.ए.) क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन नेपाली टोलीको प्रतिनिधित्व गर्दै उनी अबुधावी पुगेका हुन् । टोली ३...बाँकी
shakti basnet शक्ति बस्नेत गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । माहामारीका कारण गाईभैँसीको ज्यान जानेक्रम बढे संगै किसानहरु चिन्तित बनेका छन् । यस रोगका कारण नेपालमा करिब २५ लाख पशुमा सङ्क्रमण फैलिने र १ लाख...बाँकी
bhaktapurpost surya binayak surya binayak municipality नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको हो । मौद्रिक नीतिले अख्तियार गरेका विषयलाई थप स्पष्ट गर्न र कार्यान्वयनका लागि साउन...बाँकी
खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...बाँकी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको छ । बुधवार साँझ विशेष अपरेशन चलाएर राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको हो । उक्त सुन तस्करीको भएको बताइएको छ । विभागले...बाँकी
भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर...बाँकी
bhaktapurpost bhaktapurtimes changu एभोकाडो सिटी चाँगुनारायण चाँगुनारायण सिटी भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई...बाँकी
changu dp dhakal लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक...बाँकी
तीनै तहका सरकार मध्ये बागमती प्रदेश सरकारले पुजीगत खर्च बढी गर्ने सामर्थ्य देखाएको छ भने बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, काभ्रे सर्वाधिक पूजीगत खर्च गर्ने विकासे अड्डा बन्न पुगेको छ । बागमती प्रदेश सरकारको...बाँकी