News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    मौद्रिक नीति सार्वजनिक : हेर्नुस् पूर्णपाठ 

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको हो । मौद्रिक नीतिले अख्तियार गरेका विषयलाई थप स्पष्ट गर्न र कार्यान्वयनका लागि साउन...बाँकी

    खरिद नभएको सामानको बिल भुक्तानी आरोपमा सिडिओसहित १० माथि अख्तियारको मुद्दा

    खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...बाँकी

    विमानस्थलबाट करिब सय किलो सुन बरामद

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको छ । बुधवार साँझ विशेष अपरेशन चलाएर राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको हो । उक्त सुन तस्करीको भएको बताइएको छ । विभागले...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु

    changunarayan avocado

    भक्तपुरको चाँगुनारायणमा ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच अभियान शुभारम्भ भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर...बाँकी

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु हुने

    भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई...बाँकी

    हलगोरु पाल्ने किसानलाई १० हजार

    लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक...बाँकी

    सर्वाधिक पुँजीगत बजेट प्रयोग गर्दै काभ्रेस्थित पूर्वाधार विकास कार्यालय सर्वोत्कृष्ट

    तीनै तहका सरकार मध्ये बागमती प्रदेश सरकारले पुजीगत खर्च बढी गर्ने सामर्थ्य देखाएको छ भने बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, काभ्रे सर्वाधिक पूजीगत खर्च गर्ने विकासे अड्डा बन्न पुगेको छ । बागमती प्रदेश सरकारको...बाँकी

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् । शनिवार आफ्नो...बाँकी

    मध्यपुर थिमिको ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट सर्वसम्मत पारित

    आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि मध्यपुर थिमी नगरपालिकाले ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट पारित गरेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गरेको बजेट बुधवार सम्पन्न नगरसभाको आठौं अधिवेशनले सर्वसम्मत पारित...बाँकी