सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।...बाँकी
bhaktapur bisket भक्तपुर
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई चाँगुनारायण नगरपालिकाले बधाई तथा स्वागत गरेको छ । शुक्रवार हेल्मेट डाँडास्थित नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त बधाई तथा शुभकामना व्यक्त गरिएको हो । कार्यक्रममा...बाँकी
chagu som mishra चाँगुनारायण नगरपालिका चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र
भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी
bhaktapur bisket nemakipa prem suwal taradevi thapa बिस्केट जात्रा भक्तपुर
भक्तपुरका २ अग्रज पत्रकारले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीको निर्वाचनमा सानदार जीत हासिल गरेका छन् । पत्रकार अमर भुजू र रत्नकृष्ण श्रेष्ठले सानदार जीत हासिल गरेका हुन् । उपत्यका प्रदेश कमिटीका लागि सचिव (समावेशी)...बाँकी
bhaktapur
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी
bhaktapur bisket बिस्केट जात्रा भक्तपुर
वागीश्वरी कलेजको अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य दिवसको अवसरमा स्नातक तह बीएसडब्लू (प्रथम वर्ष- २०७६) ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान...बाँकी
bhaktapur भक्तपुर रक्तदान
नेपाल पत्रकार महासंघको भक्तपुरमा सम्पन्न निर्वाचनको मतगणना जारी छ । उपत्यका प्रदेशको मतगणना सकिएपछि केन्द्रको मतगणनाको तयारी गरिएको छ । पदाधिकारीमा श्रीजन झा नेतृत्वको पुरै प्यानल अघि रहेको छ । १७४ मत खसेकोमा अध्यक्ष श्रीजन...बाँकी
bhaktapur भक्तपुर
निर्वाचन अघि नै निर्विरोध निर्वाचित बनेको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका पदाधिकारीलाई नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बधाई एवं शुभकामना दिएका छन् । ऐतिहासिक जीत हासिल गरेको भन्दै सभापति थापाले एक कार्यक्रमकाबीच दोसल्ला ओढाई...बाँकी
bhaktapur
भक्तपुर पोखरी नै पोखरीको शहर पनि हो । भक्तपुरका ३३ पोखरीहरुको एकसाथ अवलोकन भ्रमणका लागि पदयात्रा हुने भएको छ । नयाँ वर्षको दिन (बैशाख १ गते) उक्त पदयात्रा कार्यक्रम तय गरिएको हो । पदयात्रा सामान्य...बाँकी
bhaktapur भक्तपुर
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिका पदाधिकारी मात्र नभई सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । आइतवार उम्मेद्वारी दर्तामै ३ पदाधिकारीका विरुद्ध कुनै पनि उम्मेद्वारी...बाँकी
bhaktapur पत्रकार महासंघ भक्तपुर भक्तपुर