News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने

    भक्तपुर नगरपालिकाले भक्तपुरको प्रसिद्ध विस्का: जात्रा (बिस्केट जात्रा) सञ्चालनसम्बन्धी बैठक सम्पन्न गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुबीच बैठक सम्पन्न भएको हो । बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा...बाँकी

    विस्काः जात्रा मनाउन नदिने सरकारी निर्णय विरुद्ध स्थानीय आन्दोलित

    भक्तपुरको पहिचानसंग पनि जोडिएको ऐतिहासिक विस्काः जात्रा मनाउन नदिने जिल्ला प्रशासन कार्यालयको सूचनाप्रति भक्तपुरबासी जनताले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार स्वस्फूर्त रुपले न्यातापोला क्षेत्रमा उक्त सरकारी सूचनाको विरोध गर्दै असन्तुष्टि व्यक्त गरिएको हो ।...बाँकी

    स्थानीयको कुटाइबाट चोरको मृत्यु : ५ पक्राउ

    bhaktapurpolice

    चाँगुनारायण-२ बर्खेपाटीमा गएराती स्थानीयको कुटाइबाट एक युवकको ज्यान गएको छ । पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई समाई कुटपिट गर्दा उनको ज्यान गएको हो । ज्यान गुमाउने व्यक्तिको सनाखत हुन सकेको छैन । डिएसपी दिपक...बाँकी

    मध्यपुर थिमिस्थित अरनिको बस्तीमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

    मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित अरनिको बस्ती उपभोक्ता समितिको अध्यक्षमा ठमनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । शनिबार सम्पन्न समितिको १७औं साधारण सभाले उपाध्यक्षमा...बाँकी

    भक्तपुरमा शनिबार दिनभर निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

    भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर संचालन भएको छ । जेसिज इङ्गलिस स्कुलको प्राङ्गणमा शिविर सुरु भएको हो । शनिबार बिहान उक्त शिविरको नगरप्रमुख सुनिल प्रजापतिले...बाँकी

    भक्तपुरमा किसी सहित नेवाः पत्रकारहरु सम्मानित

    भक्तपुरमा नेवाः पत्रकारहरु सम्मानित भएका छन् ।  नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार उनीहरुलाई सम्मान गरेको हो । भक्तपुरका अग्रज पत्रकार कृष्ण किसी सहित वरिष्ठ पत्रकार राजेन्द्र स्थापित र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्य पुरस्कारसहित...बाँकी

    भक्तपुरकी पत्रकार लक्ष्मी गारु निर्विरोध निर्वाचित

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश कमिटीको निर्वाचनमा उम्मेदवारी दिएकी भक्तपुरकी पत्रकार लक्ष्मी गारु निर्विरोध निर्वाचित भएकी छन् । उपत्यका प्रदेश कमिटीको महिला सदस्य पदमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । शुक्रवार निर्वाचन समितिले उनी निर्विरोध...बाँकी

    बालमैत्री स्थानीय शासनका लागि चाँगुनारायणमा अभिमुखीकरण कार्यक्रम

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणासम्बन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई नगरस्तरीय दुई दिने अभिमुखीकरण सञ्चालन गरेको हो...बाँकी

    भक्तपुरबाट काठमाडौं पुर्याई जवरजस्ती करणी गर्ने/गराउने ५ पक्राउ : यसरी भयो पीडकको पर्दाफास

    १६ वर्षिया कोसोरीलाई राम्रो काम लगाइदिने प्रलोभनमा पारी काठमाडौं पुर्याई जवरजस्ती करणी गर्न लगाएको आरोपमा अभियुक्तहरु पक्राउ परेका छन् । राम्रो काम लगाइदिने प्रलोभनमा पारी किसोरीलाई भक्तपुरबाट काठमाडौं पुर्याई जवरजस्ती करणी गर्न लगाएको आरोपमा उनीहरु...बाँकी

    बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।...बाँकी