News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३...बाँकी

    हेर्नुहोस् पुनर्वितरणमा परेका भक्तपुरका सबै पालिकाको मौजुदा र नयाँ शिक्षक दरबन्दी विवरण

    सरकारले स्थानीय तहमा मौजुदा र आवश्यक दरबन्दी विवरण सार्वजनिक छ । शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि पालिकागत रुपमा दरबन्दी विवरण सार्वजनिक गारिएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सानोठिमीस्थित शिक्षा तथा...बाँकी

    प्रजापति माथि चक्कु प्रहार गरेको आरोपमा च्याम्हासिंहबाट ३ युवक पक्राउ

    भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । भक्तपुर नगरपालिका ९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई चक्कु प्रहार गर्ने ३ जना पक्राउ परेका हुन्...बाँकी

    दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी

    भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो...बाँकी

    निजी विद्यालयका प्रअलाई बोलाएर नगर प्रमुखले भने-‘व्यापारीकरणका कारण शिक्षामा बाधा’

    भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिव जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको बताएका छन् । आइतबार भक्तपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका...बाँकी

    नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो । कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान...बाँकी

    सूर्यविनायकबाट कालिञ्चोक पुगी फर्कदै थियो ६ किलोमा खसेको बस : बसमा सवार १४ को मृत्यु

    दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर आउदै गरेको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका...बाँकी

    योमरो फोनेगु ज्याझो (योमरी लिन जाने कार्यक्रम)

    आज य: मारी पुन्हीको दिन, उपत्यकाका सबै नेवा: समुदायले भव्यताका साथ मनाई रहेका छन् । नेवा: संस्कृति अनुसार आजको दिन य:मारी फोनेगु अर्थात् य:मारी माग्ने परम्परा प्रचलित थियो । केहि वर्ष यता बाट यो परम्परा...बाँकी

    आज सार्वजनिक विदा छैन : गृह मन्त्रालय

    मङ्सिर २६ यानी कि आज सार्वजनिक बिदा छैन । किरात समुदायको उधौली पर्व र नेवार समुदायको य:मरी पुन्ही आज रहेको छ । धेरै भित्तेपात्रोहरुमा मङ्सिर २६ मा रातो चिन्ह छ । यसको अर्थ आज सार्वजनी...बाँकी

    पाँचतल्ले मन्दिरको पुननिर्माणमा सहयोग गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो । सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य...बाँकी