जिल्ला प्रशासन कार्यालय भक्तपुरले शनिवार हुने उपनिर्वाचनका लागि भक्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा सवारी साधन...बाँकी
bhaktapur उपनिर्वाचन
पानी बोक्ने गाडीको ठक्करबाट २५ वर्षिया पैदलयात्रीको ज्यान गएको छ । ज्यान जानेमा ज्योती मगर रहेकी छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे घर भई हाल भक्तपुरको मध्यपुर थिमि ६ पूरानोठिमी बस्ने मगरलाई बा. १२ च. ५६५६...बाँकी
sanothimi thimi
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) मा रहेका दलहरु आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसारमा जुटेका छन् । शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज...बाँकी
bhaktapur देउवा नारायणमान पशुपति प्रचण्ड
मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ । पैदल हिडीरहेका उनलाई...बाँकी
थिमि
राप्रपा नेपाल निकट विद्यार्थी संगठनको भक्तपुर जिल्ला कमिटी अध्यक्ष नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमवार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भक्तपुर जिल्ला कमिटी अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्यहरु...बाँकी
changu
मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ...बाँकी
bhaktapur dp. ncp
२८ औं विश्व अपांगता दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो । ख्वप कलेज प्रांगणमा सम्पन्न...बाँकी
bhaktapur bhaktapur municipality
भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका...बाँकी
changu dp dhakal
दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर...बाँकी
changu डीपी
भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो । भक्तपुर...बाँकी
bhaktapur bhaktapur municipality