भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । आइतबार सहिदस्मृति खेलमैदानमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले खेलकुद गतिविधि भनेको शारीरिक र मानसिक...बाँकी
शनिवार भक्तपुरमा सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको पहिलो बैठक सम्पन्न गरेको छ । मङ्सिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी भक्तपुरले पहिलो बैठक सम्पन्न गरेको हो...बाँकी
bhaktappur changu भक्तपुर
गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । मन्त्रालय र सिडिओहरु बीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो । सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध...बाँकी
bhaktapur CDO भक्तपुर
भक्तपुरको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यका लागि निर्धारित उपनिर्वाचनका लागि सत्तारुढ़ नेकपाले ४ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । मङ्सिर १४ मा तय भएको उपनिर्वाचनका लागि ४ जना...बाँकी
changu नेकपा
भक्तपुर नगरपालिकाको आयोजनामा आइतवारबाट शुरु हुने खेलकुद प्रतियोगिताका लागि खेल मैदान सरसफाई गरिएको छ । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताका लागि शुक्रवार मैदान सरसफाई गरिएको हो । कार्तिक १७ देखि २३ गते सम्म हुन...बाँकी
bhaktapur bhaktapur municipality
मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनमा भक्तपुरका लागि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र उम्मेदवार छान्न सकस भएपनि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले भने आफ्नाे उम्मेदवार तय गरेको छ । भक्तपुरको निर्वाचन...बाँकी
changu
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चुनावबाट समाजबाद नआउने चर्चा गर्दै त्यसका लागि सिंगो समाजलाई राजनीतिसंग जोड्नुपर्ने आवश्यकता औल्याए । चुनावबाट समाजवाद नआउने कुरा अहिलेको नेकपा सरकारले प्रमाणित गरेको उनको जिकिर छ । संविधानमा समाजवाद उन्मुख...बाँकी
bhaktapur bhaktapur municipality sunil prajapati
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको बेलामा नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाएको स्मरण गर्दै अब यसलाई आधिकारिक पात्रोको रुपमा देशभर प्रचलनमा ल्याउन पहल गर्ने प्रतिवद्धता...बाँकी
prachand thimi नेपाल संवत
भक्तपुरमा तिहार संगै सडकमै जुवा खाल जमेको छ । मानिसहरुले कौडाको सट्टा लुडोको गोटीलाई नै जुवा खेल्न प्रयोग गरिरहेका छन् । भक्तपुर-१ स्थित दुधपाटीमा तिहार अघि पनि विशेषगरी यातायात मजदुरहरु यस्तो जुवा खेल्न झुम्मिएका देखिन्छन्...बाँकी
भक्तपुरमा एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे छ । एउटै संस्थाकाे आयाेजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । योयो युनिटी भक्तपुरको आयोजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान गरिएको आयोजक सस्थाका...बाँकी
bhaktapur surya binayak thimi योयो युनिटी