News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चाँगु र गट्ठाघरको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    चाँगुनारायण नगरपालिका- ८ चरेलीमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुधवार साझ ६ बजेको समयमा उक्त दुर्घटना भएको हो । कमलबिनायकबाट नगरकोटतर्फ जादै गरेको बा १० च ४०२६ नम्बरको को बोलेरो जीप...बाँकी

    एक्ला छोरा ८ कक्षामा अध्ययनरत सन्देशको रहस्यमय आत्महत्या : शोकमा डुब्यो गुन्डु गाउँ

    सूर्यविनायकको गुन्डुमा एक बालक आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । १२ वर्षिय बालक आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । सूर्यबिनायक नगरपालिका- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षिय छोरा सन्देशले आत्महत्या गरेको बताइएको छ...बाँकी

    भक्तपुरपोस्ट समाचार प्रभाव : साझाले सच्यायो गल्ती, रातारात टाँसियो स्टीकर

    साझा यातायातले भक्तपुरमा थप गरिएका बसहरुमा आरक्षण सीट छुट्याएको छ । आरक्षण सीट नछुट्याई बस संचालन गरेको साझा यायायातले आरक्षण सीट छुट्याएको हो । साझाले ३२ सीट क्षमता भएको बसमा अपांगता भएकालाई २ सीट र...बाँकी

    ऐतिहासिक सम्पदा ५५ झ्याले दरवारका चित्रहरूको एक चित्रण

    घना जङ्गल छ । जनावरहरु यताउता भाग्दैछन् । हात्तीमा सवार मानिसहरु जनावरको पछि परेका छन् । उनीहरु सामान्य मानिसहरु थिएनन् । राजाहरु थिए । भक्तपुरका तत्कालिन राजा भूपतिन्द्र मल्ल र मकवानपुरका राजा माणिक सेन ।...बाँकी

    सूर्यविनायक-५ मा दिनदहाडै चोरी, स्थानीय आतंकित

    मंगलवार विहान सानी छोरीको उपचार गर्न मेडिकल गएकी प्रेमकुमारीको कोठा दिन दहाडै फोरिन्छ । चोरले कोठाको धनमाल चोरेर विहान ११ बजेको समयमा नै फरार हुन्छ तर छिमेकी र प्रहरीले पत्ता लगाउन सक्दैनन् । यो घटना...बाँकी

    बोडेमा एक १९ वर्षिय युवक र १८ वर्षिया युवती एकसाथ मृत अवस्थामा फेला

    भक्तपुर, १४ असार । भक्तपुरको बोडेमा एक १९ वर्षिय युवक र १८ वर्षिया युवती एकसाथ मृत अवस्थामा फेला परेका छन । मंगलवार विहान दुबैजना पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी परिसर...बाँकी

    बालकोट बस्ने चेमजोङ्ग चेक बाउन्स मुद्दामा जेल चलान

    बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।...बाँकी

    जनतालाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : उपाध्यक्ष भट्टराई

    नेकपाका नेतासमेत रहेका गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले सरकार जनतालाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको बताएका छन् । जनता आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने जिकिर गर्दै उपाध्यक्ष भट्टराईले सरकारले त्यसतर्फ कार्य गरिरहेको बताएका हुन...बाँकी

    भक्तपुरमा साझा : सुविधा कम, सास्ती ज्यादा

    ब्यासीबाट बा ५ ख ८७६२ नम्बरको साझा यातायात चढेकी रेणुलाई कोटेश्वरमा ओर्लनु थियो । उनले आफूसहित ३ जनाको भाडाको लागि १ सयको नोट दिइन् । सहचालकले २५ रुपियाँको दरले भाडा काटेपछि उनले २० लिन आग्रह...बाँकी

    बिबादित बनेपछि परीक्षा नियन्त्रक मन्त्रालय तानिए

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा(कक्षा१०)को परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । यस अघि नियन्त्रक रहेका सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालय तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको हो । पछिल्लो दिनमा एसइइको...बाँकी