नेपालकै पहिलो भिक्षुणी विहार रहेको भक्तपुरमा बौद्ध चैत्य स्थापना गरिएको छ । भक्तपुर- ९ वाचुहिटीस्थित विहार परिसरमा बौद्ध चैत्य स्थापना गरिएको हो । विहार परिसरस्थित वाचुहिटी ढुंगेधारामा फेला परेको शिलालेख अनुसार राजा मानदेवको पालामा उक्त...बाँकी
bhaktapur
राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी...बाँकी
sano thimi
राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको...बाँकी
sano thimi sanothimi
फेसबुकबाट चिनजान भएको केटोसँग नगरकोट घुम्न गएकी ३२ वर्षीया महिलाको धनमाल लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की...बाँकी
bhaktapur nagarkot
चाँगुनारायण नगरपालिका-२ बस्ने एक युवक प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भइ चाँगुनारायण नगरपालिका-२ बस्ने १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ...बाँकी
changu
सदावहार गायक अरुण थापाको १९ औं स्मृति दिवसको अवसरमा सांगीतिक श्रद्धान्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार भक्तपुरको राधेराधेस्थित अतिथि प्यालेसमा शुभारम्भ द म्युजिकल जर्नी नाम दिइएको उक्त कार्यक्रममा गायक थापाका दर्जनौ गीतहरुबाट...बाँकी
thimi
मध्यपुरठिमी नगरपालिका -९ निलबराही बोडेमा एक स्कूल बस पल्टदा ५९ घाइते भएका छन् । क्रिश्चियन कम्युनिटी स्कूल मुलपानी काठमाण्डौको बा. १ क. ९२५० नं. को स्कूल बस पल्टदा बसमा सवार ५९ जना घाइते भएका हुन्...बाँकी
thimi
भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा...बाँकी
bhaktapur
चार दिन अघि चाँगुनारायण नगरपालिकाकी एक युवतीलाई जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा रौतहट जिल्ला स्थायी घर भई हाल चागुँनारायण नगरपालिका- ४ बस्ने १८ वर्षीय युवक सन्तोष कुमार...बाँकी
bhaktapur
उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा संबेदनशील रहेको दावी गरेका छन् । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रो गरे बाँकी क्षेत्रमा जनता आफैले गर्न सक्ने बताउदै यादवले सरकार शिक्षा...बाँकी
bhaktapur