केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो । बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो...बाँकी
sano thimi sanothimi नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ २८ प्रहरी नायव उपरीक्षकहरु प्रहरी उपरीक्षक पदमा पदोन्नतीका लागि सिफारिस भएका छन । रिक्त २८ पदमा बढुवा समितिले पदपूर्तीको लागि सिफारिस गरेको हो । बढुवा समितिको शनिवारको बैठकले प्रहरी उपरीक्षकको रिक्त...बाँकी
bhaktapur.thimi nepal police सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने गरेको खुलासा भएको छ । भक्तपुर प्रहरीले ट्रायल परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ गरेसंगै उक्त खुलासा भएको हो । बुधवार महानगरीय प्रहरी वृत्त ठिमीले ट्रायल...बाँकी
bhaktapur nepal police thimi सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलवार संसदमा नयाँ बजेट प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । सार्वजनिक भएको बजेटमा...बाँकी
bhaktapur.thimi changu surya binayak भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो । चाँगुनारायण नगरपालिकाका मेयर...बाँकी
bhaktapur chagu changu भक्तपुर नगरपालिका- १० कमलविनायकमा एक बालिकाको खेल्ने क्रममा ज्यान गएको छ । खेल्दाखेल्दै घरको छतबाट खस्दा उनको ज्यान गएको हो । काभ्रे कोशीपारी घर भई हाल कमलविनायकमा डेरा गरी वस्ने विकाश लामाकी छोरी ६ बर्षिया...बाँकी
bhaktapur भक्तपुर । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ। यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर...बाँकी
bhaktapur अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायकनगरपालिका -९ पलासेमा स्कुटरलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मध्यान्ह १२:३० बजे साँगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नं. को स्कुटीलाई सोही दिशाबाट आइरहेको बा....बाँकी
accident bhaktapur surya binayak नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहर अव्यस्थित हुनुमा अव्यवस्थित बसाइँसराइ प्रमुख कारक रहेको बताउदै सो रोक्न सुझाव दिएका छन । एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइ नरोक्दासम्म समस्या यथावत रहने उनको तर्क...बाँकी
bhaktaur भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ । लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका...बाँकी
bhaktapur chagu