काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ । समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ । समितिको संयोजकमा एमालेका सांसद सुर्य थापा...बाँकी
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा उभिएका छन् । रफत सञ्चार क्लबमा बिहीबार बोल्दै उनले सरकारका उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले कान्तिपुर मिडियामाथि...बाँकी
bhaktapur bhaktapurpost rafat surya binayak नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी छन् । प्रेस स्वतन्त्रताको नाममा पुँजीवादीहरुले आफ्नो स्वार्थ सिद्ध गर्नेगरेका उनले बताएकी हुन् । कान्तिपुर मिडिया ग्रुपका मालिक कैलास सिरोहिया...बाँकी
press centre प्रेस सेन्टर नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि शनिवार मतदानमार्फत नेतृत्व चयन गर्न निर्वाचन हुने भएको हो...बाँकी
bhaktapur cpnuml mahesh basnet नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार सम्पन्न ९ औं अधिवेशनबाट उनी पुन पदमा अध्यक्ष निर्वाचित भएका हुन्। प्रतिद्वन्दीलाई १२ मत ले पछि पार्दै राजनारायण अध्यक्ष पदमा...बाँकी
सर्लाही नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि उनी फरार भएका हुन्। उनी भक्तपुरको सूर्यविनायक-२ बालकोट बस्दै आएका थिए भने मध्यपुर थिमीको गठ्ठाघरमा निर्माण कम्पनी खडा गरी...बाँकी
balkot surya binayak बालकोट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु भएको छ । ९ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व छान्ने भएपछि एमाले भक्तपुरमा राजनीतिक सरगर्मी शुरु भएको हो ।...बाँकी
bhaktapur bhaktapurpost chagu cpnuml madhyapur surya binayak एमाले भक्तपुर उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) निर्माण भएपछि बिकसित राजनीतिले उपेन्द्र यादव नेतृत्वको पार्टी सरकारबाट बाहिरिएको छ भने राई नेतृत्वको पार्टी सरकारमा सामेल भएको...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन । पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं...बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी छन् । सञ्चार जगत सत्ताको प्रतिपक्षी हुनुपर्छ भन्ने मान्यता सही नभएको र यसले व्यवस्थालाई बलियो बनाउन नसक्ने उनले बताएकी हुन्...बाँकी