नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु जस्तो सुकै दुर्दशा भोगेपनि अन्ततः मन्त्री र पदकै निम्ति हानाथाप गरिरहेका आरोप लगाएका छन् । उनीहरुमा कहिल्यै चेत नआउने र...बाँकी
bhaktapur bhaktapur news bhaktapurdaily bhaktapurpost bhaktapurtimes nemakipa Surendra Raj Gosai नेमकिपा सुरेन्द्रराज गोसाई
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसिएल,नेपाल)ले भक्तपुर नगरमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भक्तपुर बैङ्क्वेटमा सम्पन्न दोश्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । नगर सम्मेलनले...बाँकी
bhaktapur dp dhakal ycl
मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा अन्तर्गतको...बाँकी
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश सम्बृद्ध बनाउन प्रधानमन्त्रीको प्रमुख भूमिका हुने भएपनि त्यसका लागि सबैको साथ् सहयोग रहनुपर्ने आवश्यकता औल्याएका छन् । विद्वत वर्ग र कर्मचारीतन्त्रले प्रधानमन्त्रीलाई योजना र कार्यन्वयनमा साथ् दिनुपर्नेमा जोड दिंदै उनले...बाँकी
Madhav kumar Nepal rautahat
भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । दलबाट उम्मेदवार भएपनि निर्वाचित भएपछि जनताको साझा जनप्रतिनिधि भइने भन्दै उनले साझा आवश्यकताका आधारमा काम गर्नुपर्नेमा...बाँकी
durlabh madhyapur madhyapur thimi municipality
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भक्तपुर इन्चार्जमा पुन: नेता दिलिप प्रजापति ‘भिष्म’लाई पत्याएको छ । माओवादी केन्द्रले १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी दिएको हो । भक्तपुर जिल्लामा पार्टी इन्चार्जको जिम्मेवारी...बाँकी
bhaktapur CPN Maoist दिलिप प्रजापति माओवादी केन्द्र
सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते...बाँकी
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक...बाँकी
prachanda प्रचण्ड
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन...बाँकी
bhaktapur durlav thapa