News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    भक्तपुरमा काँग्रेसका दुई पक्षको भागमा बराबरी नगरपालिका : यि हुन् नव निर्वाचित नगर सभापति

    भक्तपुरमा नेपाली कांग्रेसको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लास्थित चारैवटा नगरपालिकामा नयाँ नेतृत्व चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको हो । भक्तपुरको चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव भएको थियो ।...बाँकी

    चारैवटा नगरको नेतृत्व चयनका लागि भक्तपुरमा कांग्रेसका दुई पक्ष भिड्दै, आइतबार नै छिनोफानो

    नेपाली कांग्रेसको  नगर अधिवेशनमा नेतृत्व चयनका लागि भक्तपुरमा चुनावी भिडन्त हुने भएको छ । चारैवटा नगरपालिकामा दुई पक्षले प्यानल पेश गरेपछि आइतवार चुनाव हुने भएको हो । नगर अधिवेशनमा जिल्ला सभापति दुर्लभ थापा पक्षको विरुद्ध ...बाँकी

    बाटीको नेतृत्वमा बन्यो एकीकृत समाजवादीको ३१ सदस्यीय भक्तपुर नगर कमिटी

    माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । पार्टीको पहिलो नगर भेलाबाट प्रविन बाटीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भक्तपुरका जुझारु एवं निष्ठावान युवा...बाँकी

    शासक दलहरु एमसीसी पास गर्ने मौका पर्खिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ । पार्टी नगर सम्मेलनको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरिएको थियो । पार्टी...बाँकी

    भक्तपुरमा घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम

    भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा १० दिने तालिम दिइएको हो । भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकिसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने...बाँकी

    लोग्नेस्वास्नी नै लागू औषध कारोबारी, पाँच तहसम्मका कारोबारी पक्राउ गरिएको प्रहरीको दावी

    भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २ महिनाको मिहेनतपछि प्रहरीले उक्त सफलता प्राप्त गरेको हो । गत साउन १७ गते भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँमा शंकास्पद...बाँकी

    ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’ छनोट प्रतियोगितामा सनिल शाही प्रथम

    बक्सिङ खेलाडी सनिल शाही ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’का लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलो तौल समूहमा प्रथम भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का...बाँकी

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने, प्रथम हुनेलाई ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र

    भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । सूर्यविनायक- ८, ईंटबुस्थित हेल्दी फुटसलको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो । यसै महिनाको १६ गते ‘प्रथम हेल्दी फुटसल खुला प्रतियोगिता- २०७८‘ आयोजना गर्न लागिएको आयोजक...बाँकी

    एशियाली जलस्रोत, क्षेत्रीय सहकार्य र नेपालको दृष्टि

    हामी बसेको विश्वको दुई तिहाईभन्दा बढि भाग पानीले ढाकिएको छ । तर, पनि यही विश्वमा बस्ने दुई तिहाइभन्दा बढि मानिस पर्याप्त सफा र स्वच्छ पिउने पानीबाट बञ्चित रहेका छन् । किनभने, महासागर र सागरहरुमा रहेको...बाँकी

    निर्मला पन्तका हत्यारा पत्ता लाग्ने छैनन

    समाज र राज्यको उत्पति भएदेखि प्राचीन साम्यवाद जसमा समूहको मूली महिला थिए । सामूहिक यौन भएकोले सन्तानको बाबु उनैले नै बताउथिन । मानव जनसंख्या बढ्न थाल्यो खाना खाने जंगली पशुहरु घरमा ल्याएर पाल्ने त्यसबाट दुध,...बाँकी