भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित नहुने बताएकी छन् । जनताको सेवाका लागि कर्मचारीहरु कार्यालय समय कुरेर बस्नु नहुनेमा जोड दिंदै उनले सो कुरा बताएकी हुन्...बाँकी
bhaktapur bhaktapur CDO CDO Office bhaktapur rudra sharma rudradevi sharma भक्तपुर भक्तपुर अपहरण
सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तारकेश्वर नगपालिकास्थित विभिन्न जिल्लाबाट बसोवास गर्ने तथा स्थानीय महिलाहरुलाई पन्ध्रदिने हस्तकला तालिम प्रदान गरिएको छ । कार्यक्रममा युवा स्वरोजगार कोषका...बाँकी
भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बालुवा र सिमेन्ट बोकेको लु. ४ त २५४२ नं. को ट्र्याक्टर दुर्घटना हुँदा बर्दिया घर भै...बाँकी
bhaktapur surya binayak
नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘येँकिँ दह’ लाई इन्द्रदहको नामले चिनिन्छ । भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई...बाँकी
भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभाले श्रीकुमार रन्जितको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्ष श्रीकुमार रन्जित,वरिष्ठ...बाँकी
madhyapur thimi surya binayak
भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटस्थित छोरीको डेरामा बस्दै आएका दोलखाका श्रमजीवी एक जेष्ठ नागरिकलाई साहित्यकार गणेश रसिकले २० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरेका छन् । आफ्नो ७६ औं जन्मोत्सवका अवसरमा उनले जेष्ठ नागरिक दोलखा स्थायी...बाँकी
changu changu narayan
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल(प्याब्सन) को सूर्यविनायक नगर कमिटीमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । मैनालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । आइतबार डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न अधिवेशनबाट ...बाँकी
suryabinayak सूर्यविनायक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा (एमाले)संग चुनाव चिह्न बाहेक केहिपनि बाँकी नभएको बताएका छन् । नेकपा (एमाले)भित्रका बैचारिक शक्ति बाहिरिसकेको बताउदै अध्यक्ष दाहालले अव एमालेसंग...बाँकी
madhyapur madhyapur thimi narayan dahal
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश खुशुको नेतृत्वमा मंगलवार १९ सदस्यीय भक्तपुर नगर कमिटी बिस्तार गरिएको हो । मंगलवार भक्तपुर क्याम्पसमा सम्पन्न प्रथम नगर सम्मेलनबाट रुकेश...बाँकी
bhaktapur
भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट उनलाई भक्तपुर सिडिओमा सरुवा गरेको हो । बागलुङकी शर्मा गृह प्रशासनमा अनुभवी सिडिओ हुन् । गुल्मीको सिडिओ हुनु अघि रामेछापमा...बाँकी
bhaktapur