News Portal

  • गृहपृष्ठ कला साहित्य, मुख्य समाचार, विचार, शिक्षा-प्रविधि

    सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

    मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने त्यो पात्र नै...बाँकी

    भक्तपुर आफ्नो जन्मभूमी भएको भन्दै हरिप्रभाले भनिन्, इच्छाबिपरित एउटा इँट्टा पनि हालिदैन

    काठमाडौँ महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने बारे बैकल्पिक अध्ययन मात्र भएको बताएकी छन् । काठमाडौँ उपत्यकाका सबै नगरलाई ब्यबस्थित नगरपालिकाको रुपमा बिकास गर्न सबैसंग सहकार्य गर्दै जाने उनले प्रतिवद्धता समेत...बाँकी

    नेपाल बैंकको दुधपाटीमा सेवा बिस्तार, सरकारी बैंकलाई प्राथमिकता दिन मेयर प्रजापतिको सुझाव

    नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा समेत सेवा बिस्तार गरेको छ । बैंकले मंगलवारबाट दुधपाटीमा काउन्टर स्थापना गरी सेवा बिस्तार गरेको हो । उक्त काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति...बाँकी

    काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको गम्भीर आपत्ति

    bhaktapur municipality

    भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुर पोष्ट डटकम’को मिति २०७८ श्रावण ३० गते प्रकाशित ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो...बाँकी

    भक्तपुरमा युवा संघ नेपालद्वारा कोभिड १९ विरुद्ध कार्यक्रम

    नेकपा(एमाले) को माधव नेपाल पक्षनिकट युवा संघ नेपालले भक्तपुरमा कोभिड १९ बिरुद्ध जनचेतना कार्यक्रम सन्चालन गरेको छ । कोभिडको सम्भावित तेस्रो लहर रोक्न संघले जनचेतनामुलक कायक्रम गरेको हो । सोमबार युवासंघ सम्बद्ध युवाहरुले कमलविनायक चोकदेखि...बाँकी

    चाँगुनारायण-८ मा वाइसिएलद्वारा कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम

    चाँगुनारायण-८ सुडालमा राजनीतिक पार्टीले पनि कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसिएलद्वारा जनचेतना कार्यक्रम संचालन गरिएको हो । स्थानीय समुदायलाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बचाउन...बाँकी

    भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष

    यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन...बाँकी

    रमेश प्याथको नेतृत्वमा मध्यपुर-३ मा माओवादी केन्द्रको २३ सदस्यीय कमिटी निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा २३ सदस्यीय कमिटी घोषणा गरेको छ । शनिवार बिहान कौसलटारमा सम्पन्न वडा भेलाले २३ सदस्यीय कमिटी निर्वाचित गरेको हो । वडा नम्बर ३ को...बाँकी

    कोभिड तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित,टोलटोलमा पुगेर जनचेतना जगाँउदै

    bhaktapur police

    कोभिड संक्रमणको तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित बनेको छ । महामारी बाट बच्न सर्वसाधारणले स्वास्थ्य सुरक्षाबारे सावधानी अपनाएको नदेखिएपछि प्रहरी चिन्तित बनेको हो । महानगरीय प्रहरी वृत्त जगातीले जनतालाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट...बाँकी

    क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण शुरु

    भक्तपुर नगरपालिका वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण हुने भएको छ शुक्रबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त फल्चाको शिलान्यास गरेका हुन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको...बाँकी