प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदका बिरोधको बाबजुद सरकारको आर्थिक अध्यादेश स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको आर्थिक अध्यादेश स्वीकृत भएको हो । केपी शर्मा ओली सरकारले बजेट अध्यादेशमार्फत् सार्वजनिक गरेको...बाँकी
दक्षिण र पूर्वी एसियामा रहेको जलसम्पदालाई कब्जा गर्ने रणनीतिका साथ नेपालमा एमसीसी परियोजना आएको विभिन्न क्षेत्रका विज्ञहरुले स्पष्ट पारेका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले राजधानीमा आयोजना गरेको ‘एशियाको जलश्रोत, क्षेत्रीय सहकार्य र...बाँकी
अनेरास्ववियू(क्रान्तिकारी) को प्रथम चाँगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । नगरको नेतृत्व चयन गर्दै नगर सम्मेलन सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार महेश कार्कीको अध्यक्षतामा २३ सदस्यीय चाँगुनारायण नगर कमिटी...बाँकी
changu changu narayan
नेपालको लागि अहितकर भनिएको बहुचर्चित मिलेनियम च्यालेञ्च कम्प्याक्ट(एमसीसी)को बिरोध गर्दा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता माथि ब्यापक प्रहरी दमन भएको छ । सोमबार राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्न पुगेका कार्यकर्तामाथि ब्यापक प्रहरी दमन भएको हो...बाँकी
bhaktapur MCC nemakipa
काठमाडौं।कोभिड महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियामार्फत्को शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी पाइएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको दाबी गरिएको छ । शिक्षा तथा मानव स्रोत...बाँकी
नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखहरुबीच शनिबार भेटघाट भएको छ । कार्यकालको अन्तिम समयमा प्रधानसेनापतिको आमन्त्रणमा उनकै निवास झम्सीखेलमा आयोजित भेटघाटमा प्रधानसेनापति थापाले नेपाली सेना...बाँकी
bhaktapur mayor sunil prajapati
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले ३५ सदस्यीय भक्तपुर क्याम्पस इकाई कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न ८ औं इकाई सम्मेलनबाट विद्यार्थी नेता नवराज धामीको नेतृत्वमा ३५ सदस्यीय इकाई कमिटी निर्वाचित भएको हो...बाँकी
bhaktapur भक्तपुर
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले देशलाई समाजबाद तर्फ लैजाने जिम्मेवारी माओवादीको भएको भनेका छन् । उनले नयाँ समाजवादी क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्ने समेत दावी गरे । शनिवार...बाँकी
changu changu narayan
नेकपा(माओवादी केन्द्र)ले भक्तपुरको सह इन्चार्जको जिम्मेवारी नेता देवेन्द्र श्रेष्ठ दिवाकरलाई दिएको छ । नेकपाबाट विभाजित भएसंगै रिक्त रहेको माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जको जिम्मेवारी दिवाकरलाई दिइएको हो । पार्टीको शुक्रवार बसेको बागमती प्रदेश कमिटीको पूर्ण...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो । पार्टीको शुक्रवार सम्पन्न...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost dp dhakal