News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    देशभरका सबै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो । साउन...बाँकी

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद्...बाँकी

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८...बाँकी

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उनकी ममतामयी माता मिठु बल्लको आज असामयिक निधन भएको हो । बिहीवार मध्यान्हमा अचानक ह्दयघात हुँदा छैसठ्ठी वर्षको उमेरमा उनको...बाँकी

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित वार्षिक मन्त्रालय स्तरीय विकास समस्या समाधान...बाँकी

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका छन् । जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा रहेका उनले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...बाँकी

    सांसद बस्नेतको स्पष्टिकरण : भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ

    mahesh basnet election bhaktapurpost

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका संघीय सांसद एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले आफू भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको बताएका छन् । बरिष्ठ बामपन्थी लेखक एवम् साहित्यकार खगेन्द्र संग्राैलाबारेको अभिव्यक्ति बिबादित बनेपछि सांसद...बाँकी

    युवा समाजसेवी बालाको उदाहरणीय कार्य : जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

    जन्मदिन मनाउने सबैका आफ्नै तरीका हुन्छन् तर कमै मानिसले मात्र समाजसेवा मार्फत आफ्नो जन्मदिन मनाउछन् । यस्तै उदाहरणीय कार्य गरेर आफ्नो जन्म दिन मनाएका छन् चाँगु ९ ताथलीका युवा नेता एवं समाजसेवी दिलकुमार बालाले । ...बाँकी

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार बिरुद्ध सडक संघर्ष गरेको माओवादी केन्द्रले राजनीतिक जीत हासिल गरेसंगै आफ्नो सांगठनिक गतिविधि तिब्र बनाएको हो । प्रतिपक्षबाट सत्तापक्ष हुनपुगेको...बाँकी

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    bhaktapurpolice

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ । काफलको रुखमुनि उक्त मानव कंकाल फेला परेको हो । मानव कंकाल जस्तो बस्तु जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...बाँकी