News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    रमेश प्याथको नेतृत्वमा मध्यपुर-३ मा माओवादी केन्द्रको २३ सदस्यीय कमिटी निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा २३ सदस्यीय कमिटी घोषणा गरेको छ । शनिवार बिहान कौसलटारमा सम्पन्न वडा भेलाले २३ सदस्यीय कमिटी निर्वाचित गरेको हो । वडा नम्बर ३ को...बाँकी

    कोभिड तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित,टोलटोलमा पुगेर जनचेतना जगाँउदै

    bhaktapur police

    कोभिड संक्रमणको तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित बनेको छ । महामारी बाट बच्न सर्वसाधारणले स्वास्थ्य सुरक्षाबारे सावधानी अपनाएको नदेखिएपछि प्रहरी चिन्तित बनेको हो । महानगरीय प्रहरी वृत्त जगातीले जनतालाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट...बाँकी

    क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण शुरु

    भक्तपुर नगरपालिका वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण हुने भएको छ शुक्रबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त फल्चाको शिलान्यास गरेका हुन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको...बाँकी

    गठबन्धनलाई सघाएको भन्दै एमालेले सोध्यो स्पष्टीकरण

    नेकपा (एमाले)ले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसद्लाई स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश संसदीय दल लुम्बिनी प्रदेशले सांसद् अजय शाहीलाई स्पष्टीकरण सोधेको हो । २०७४ साल मंसिरमा भएको निर्वाचनमा परासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र...बाँकी

    नेपाल निकट युवा संघलाई नगरकोट सडकको चिन्ता, प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

    नेकपा (एमाले) को माधव नेपाल निकट युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीको तर्फबाट बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो...बाँकी

    लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी’सोनाम’ मुख्यमन्त्रीमा नियुक्त

    लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। पहिलो मुख्यमन्त्रीको रूपमा २०७४ फागुन ३ गते नियुक्त भएका शंकर पोखरेलले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा बिहीबार दोस्रो मुख्यमन्त्रीको रूपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका...बाँकी

    ओलीको दुर्गतीबाट पाठ सिकेर जनप्रतिनिधिले दम्भ देखाउन नहुने काँग्रेस नेता सिंहको सुझाव

    पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं प्रतिनिधि सभाका सदस्य प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको मात लाग्दा सत्ताच्युत हुनुपरेको जिकिर गरेका छन् । दुई तिहाइ सहित प्रधानमन्त्री बनेका ओलीले सत्ता पाएपछि...बाँकी

    भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गरिने अर्थमन्त्रीको उद्घोष (पूर्ण विवरणसहित)

    janardan sharma prabhakar

    सरकारले संसद समक्ष देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार प्रतिनिधि सभाको बैठकमा देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शिर्षकमा अर्थमन्त्री...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रप्रति युवाहरुको आकर्षण, एकैदिन २ सय बढी युवाहरु बने वाइसिएल

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) प्रति युवाहरुको आकर्षण बढेको देखिन्छ । भक्तपुरमा सोमबार बिभिन्न पार्टी परित्याग गरी २ सय बढी युवाहरु माओवादी केन्द्रको युवा संगठन वाइसिएल, नेपालमा प्रवेश गरेका छन् । वाइसिएलको मध्यपुर थिमी नगरस्तरीय युवा...बाँकी

    भक्तपुरका न्यौपानेलाई प्रतिस्थापन गर्दै भक्तपुरकै पाण्डे बने गृह सचिव

    भक्तपुर घर भएका गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई भक्तपुरमै बसोबास गर्दै आएका अर्का सचिव टेक नारायण पाण्डेले प्रतिस्थापन गरेका छन् । सरकारले गृह सचिवमा पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको हो । सोमबार साँझको मन्त्रिपरिषद् बैठकले...बाँकी