News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको...बाँकी

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।...बाँकी

    आदर्शचोकमा सडक दुर्घटना हुँदा २१ वर्षिय युवकको निधन

    गएराती सूर्यविनायक ८ आदर्शचोकमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूर्यविनायक नगरपालिका वडा नं. ६ सिपाडोल बस्ने बर्ष २१ को निरज श्रेष्ठ रहेका छन् । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको...बाँकी

    ओली पक्षले युथफोर्स ब्युँत्याएपछि माधव नेपालले भक्तपुर आएर गरे पीभी बनाएको घोषणा

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १ हजार १ सदस्यीय पिपुल्स भोलुण्टिएर(पीभी) कमिटी घोषणा गरेका छन् ।अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँत्याएर नेता नेपालको पुत्ला जलाउन थालेपछि नेपाल निकट युवा संघले...बाँकी

    बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने ओलीको घोषणा

    फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले...बाँकी

    ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण

    भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि संकलन केन्द्र निर्माण...बाँकी

    पार्टीभित्र पूर्ण प्रजातन्त्र भएकोले योग्य व्यक्ति नेतृत्वमा आउने बाटो खुला : सभापति थापा

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रम सपन्न गरेको छ । उक्त अवसरमा बुधवार...बाँकी

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक परेको छ । उनका पिता कुलप्रसाद भट्टराईको निधन भएको छ । ८२ वर्षको उमेरमा मंगलवार साँझ ६:३० बजे पिता कुलप्रसाद भट्टराईको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो । सुनसरीको...बाँकी

    दक्षिण कोरियामा कोरोनाको चौंथो लहर

    कोरोना भाइरस कोभिड-१९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड-१९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएकाे बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका...बाँकी

    पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको आदेश

    अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । उनले बिकासे मन्त्रालयका सचिबहरुलाइ बोलाएर उक्त निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०७७र७८ को पुँजीगत खर्च अवस्थाको समीक्षा गर्न सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ...बाँकी