संघीय लोकतान्त्रिक गणतन्त्रका सेनानी रहेका पूर्व जनमुक्ति सेनाका एक कमान्डरको कोभिड १९ का कारण ज्यान गएको छ । तत्कालिन प्लाटुन कमान्डर कृष्णबहादुर श्रेष्ठ’अमिर’को कोभिड १९ का कारण ज्यान गएको हो । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका...बाँकी
सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकपछि एसईईको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टेशन फारम भरेकोमा ४ लाख...बाँकी
sanothimi सानोठिमी
प्रत्येक बर्ष काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा मनाइने पर्व ‘गथा मुग: ” घण्टाकर्णलाई भूत पन्छाउने पर्व, कृषि कर्म सकी मनाइने सिनाज्या, तन्त्रविद्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुरमा पत्रकारहरुले चिनियाँ खोप भेरोसेलको दुबैमात्रा प्राप्त गरेका छन् । बिहीवार उनीहरुलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो मात्रा दिइएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरुले खोप प्राप्त गरेका हुन् । महासंघमा...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost khaba surya binayak
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ। प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन...बाँकी
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि: शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको...बाँकी
संयुक्त अरब इमिरेट्स ( युएई ) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुदावीस्थित नेपाली दूतावासले जनाएको छ। त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका...बाँकी
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषदले गरेका विभिन्न ८ वटा निर्णयहरु जस्ताको त्यस्तै– १. कोभिड भ्याक्सिन एशियाली विकास बैंकको सहयोगमा रेस्पोन्सिभ कोभिड १९ भ्याक्सिन फर...बाँकी
– १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै गरिरहेका छन् परीक्षा र पढाइ काठमाडौं। कोरोना महामारीका बेला घरमै रहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट प्रभावकारी शिक्षण गराउन शिक्षा तथा मानव...बाँकी
sanothimi सानोठिमी
पछिल्लो समय चितवनको दुर्गम मानिने माडी क्षेत्रमा शहरीयाहरुको आकर्षण बढेको छ । चितवनका मात्र नभई राजधानीका मानिसहरु समेत माडीमा जग्गा किन्न उत्सुक देखिएका छन् । माडीमा मानिसहरुको आकर्षण बढेसंगै जग्गा प्लटिङ गर्ने व्यवसायीहरुको समेत अहिले...बाँकी