भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार बिरुद्ध सडक संघर्ष गरेको माओवादी केन्द्रले राजनीतिक जीत हासिल गरेसंगै आफ्नो सांगठनिक गतिविधि तिब्र बनाएको हो । प्रतिपक्षबाट सत्तापक्ष हुनपुगेको...बाँकी
changu changu narayan dp dhakal surya binayak surya binayak municipality
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ । काफलको रुखमुनि उक्त मानव कंकाल फेला परेको हो । मानव कंकाल जस्तो बस्तु जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...बाँकी
baktapurpolicerange jagati surya binayak surya binayak municipality
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको...बाँकी
नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।...बाँकी
bhaktapur bijukchhe mayor sunil prajapati nemakipa नेमाकिपा
गएराती सूर्यविनायक ८ आदर्शचोकमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूर्यविनायक नगरपालिका वडा नं. ६ सिपाडोल बस्ने बर्ष २१ को निरज श्रेष्ठ रहेका छन् । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १ हजार १ सदस्यीय पिपुल्स भोलुण्टिएर(पीभी) कमिटी घोषणा गरेका छन् ।अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँत्याएर नेता नेपालको पुत्ला जलाउन थालेपछि नेपाल निकट युवा संघले...बाँकी
bhaktapur madhav nepal surya binayak
फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले...बाँकी
भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि संकलन केन्द्र निर्माण...बाँकी
chagu changu changu narayan चागुँनारायण
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रम सपन्न गरेको छ । उक्त अवसरमा बुधवार...बाँकी
bhaktapur bhaktapur congress durlov thapa
भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक परेको छ । उनका पिता कुलप्रसाद भट्टराईको निधन भएको छ । ८२ वर्षको उमेरमा मंगलवार साँझ ६:३० बजे पिता कुलप्रसाद भट्टराईको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो । सुनसरीको...बाँकी
bhaktapur