News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    नेवा: समुदायबारे संयुक्त राष्ट्रसंघलाई गलत जानकारी दिएको भन्दै अभियानद्वारा भत्सर्ना

    birodh

    ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई पठाएको गलत जानकारी पठाएकोमा पुरातात्विक कमल पोखरी पुन: स्थापना अभियानले भत्सर्ना गरेको छ। अभियानले...बाँकी

    हाइटीमा राष्ट्रपतिको हत्या

    हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् ।...बाँकी

    भक्तपुरका डा बराल सचिवबाट राजिनामा दिने बित्तिकै नाष्टको अध्यक्ष नियुक्त

    नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका डा खगराज बरालले राजनीतिक नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित घर नजिकै बस्दै आएका बराल राजिनामा लगत्तै राजनीतिक नियुक्ति पाउने अर्का भाग्यमानी सचिव बन्न पुगेका...बाँकी

    देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ अनि संसद पनि पुनर्स्थापना हुन्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले...बाँकी

    सरकारले फेरिपनि बढायो डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले फेरिपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको भाउ बढाएको हो । असार...बाँकी

    सवारी साधनको जोर बिजोर नियम हट्यो

    काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ । आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोरबिजोर प्रणाली...बाँकी

    चाँगुनारायणमा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम प्रभावकारी

    लक्ष्मी गारु भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत अनामिका छुंकाको नेपाल बैंकमा रहेको खातामा चार हजार बढी रकम जम्मा भइसकेको छ । त्यस्तै देवी माध्यमिक विद्यालयलमा कक्षा १० मा अध्ययनरत...बाँकी

    भक्तपुरमा फ्रान्सेली संस्थाको सहयोगमा युनिटी युवा क्लवद्वारा राहत वितरण

    french aid in bhaktapur

    विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ को दोस्रो लहरका कारण जारी लामो समय सम्मको निषेधाज्ञा (बन्दाबन्दी) बाट प्रभावित भक्तपुरका बिपन्न परिवारलाई राहत बाडिएको छ । युनिटी युवा क्लब पान्डोबजारको सकृयतामा Tibetine Et Pepules de I...बाँकी

    बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ १० गते दिउँसो घरमा कोही...बाँकी

    पृथ्वी राजमार्गमा पहिरो : ५ सवारी पुरिए

     पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । पहिरोमा बा १२ च ७१५६...बाँकी