नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यीय संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना...बाँकी
भक्तपुरको छ लेन सडकमा भयानक सडक दुर्घटना भएको छ । ठिमीबाट सल्लाघारी तर्फ आउदै गरेको कार छेउको बारमा ठक्कर खाइ सोही दिशातर्फ फर्केर दुर्घटना ग्रस्त भएको हो । बा३च ६०१० नम्बरको निजी कार आज सोमबार...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi thimi
पाँच दलीय गठबन्धन बनाएर प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारिता बिरुद्ध आन्दोलित बनेका शक्तिहरुबाट नेकपा एमाले(नेपाल पक्ष) बिमुख बन्ने देखिएको छ । आइतवार राति केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति...बाँकी
bhaktapur chagu changu changu narayan dp dp dhakal
भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो । शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost भक्तपुर
यस पटक युरोपेली च्याम्पियनसिपको उपाधि इटालीले हात पारेको छ । घरेलु टोली इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उपाधि हात पारेको हो । उक्त फाइनल खेलको नतिजा पेनाल्टी सुटबाट गरिएको थियो । पेनाल्टीमा इटाली ३-२ ले विजयी...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
ऐतिहासिक तथा सास्कृतिक जिल्ला भक्तपुरमा प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई स्वागत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भै आएका प्रहरी उपरिक्षक श्रेष्ठलाई आइतबार भक्तपुर घरेलु तथा साना उद्योग संघमा स्वागत...बाँकी
baktapurpolicerange bhaktapur shibakumar shreshtha SP surya binayak
प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग निर्वाचन आयोगले खारेज गरिदिएको छ । उक्त माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको हो । माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र...बाँकी
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले असारे विकाशका कारण जनताले नगरपालिकालाई गाली गर्ने गरेको बताएका छन् । संघीय सरकारका विकाशका योजनाहरु जेठ असारमा शुरु हुँदा त्यसको दोष आफूहरुलाई आउने गरेको उनले बताएका हुन् । राष्ट्रिय संचार...बाँकी
basudev thapa Bhaktapur khabar bhaktapur news bhaktapurpost surya binayak surya binayak municipality suryabinayak
भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ । उनीहरुको व्यस्तता...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
काठमाडौं उपत्यकामा प्रहरीको नेतृत्व गर्ने जिम्मा भक्तपुरका प्रद्युम्न कुमार कार्कीले पाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भए संगै भक्तपुर घर भएका एआईजी कार्कीले उक्त जिम्मेवारी पाएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै...बाँकी
bhaktapur news bhaktapurpost gundu khabar surya binayak suryabinayak