सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको बजेट प्रधानमन्त्री केपी शर्मा ओली सरकारको झुटको पुलिन्दा भएको अर्थ राजनीतिका विश्लेषक एवं नेकपा माओवादी केन्द्रका भक्तपुर अध्यक्ष डीपी ढकालले प्रतिक्रिया दिएका छन् । पूर्व अर्थमन्त्री वर्षमान पुनका प्रमुख स्वकीय...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost dp dhakal
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब...बाँकी
bhaktapur news bhaktapurnews bhaktapurpost nepal news हेर्नुस् बजेटको पूर्ण विवरण
सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिएको बताएका...बाँकी
काठमाडौँको तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बन्ने भएको छ । सरकारले त्यसको लागि बजेट व्यवस्था गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोटेश्वर क्षेत्रको सवारी चाप न्युनिकरण गर्न तीनकुने देखि जडिबुटीसम्म...बाँकी
सरकारले पत्रकारको उपचारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ । सरकारी अस्पतालमा पत्रकारलाई शुल्क नलाग्ने भएको हो । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था मिलाइएको घोषणा...बाँकी
सरकारले सरकारी कर्मचारीको तलव बढाएको छ । नयाँ आर्थिक वर्ष संगै कर्मचारीको तलव मासिक २ हजारको दरले बढ्ने भने हो । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको क्रममा सो कुरा सार्वजनिक गरेका हुन्...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । नयाँ आर्थिक बर्षसंगै कोष खारेज हुने भएको हो । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । काेषमा अावद्ध...बाँकी
सरकारले आगामी वर्ष २०७८/७९ को बजेटमा युवा लक्षित कार्यक्रम राखेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था बजेटमा गरिएको हो । स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी रु २५ लाख सम्म...बाँकी
आज सरकारले वृद्धाभत्ता बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता ४ हजार पुर्याएको घोषणा गरेका हुन । यो संगै सबै किसिमका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै काँग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय...बाँकी
bhaktapur news