News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    जेठ १३ गते साँझ ७ बजे भक्तपुरमा रित्तो थाल ठटाएर विद्या-ओलीको बिरोध गरिने

    भक्तपुरका पाँच राजनीतिक दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान विपरितका सवै कार्यलाई मलजल गर्ने मतियार भएको आरोप लगाएका छन् । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय...बाँकी

    संसद विघटन गरेर ल्याइयो नागरिकता सम्वन्धी अध्यादेश (पूर्णपाठसहित)

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतवार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा...बाँकी

    कोभिडको मौका पारेर ‘कु’ गरेको भन्दै भक्तपुरमा वाइसीएलले जलायो विद्या-ओलीको पुत्ला

    भक्तपुरमा योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल ) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कमलविनायकमा आइतवार साँझ पुत्ला दहन गरिएको हो । वाइसीएलका एक दर्जन बढी युवाहरु...बाँकी

    राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको दावी

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारी गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने दावी छन्। उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग...बाँकी

    विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटनको विरूद्धमा सोमबार सर्वोच्च अदालत जाने

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ। विपक्षी गठबन्धनले सोमबार रिट हाल्ने तयारी गरेको हो । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनाए अनुसार सोमबार बिहान १० बजे नै सर्वोच्चमा गएर...बाँकी

    भक्तपुर काँग्रेसले भन्यो : ‘राष्ट्रपति भण्डारी ओलीको कठपुतली भईन्’

    नेपाली काँग्रेस भक्तपुरले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको बताएको छ । राष्ट्रपति भण्डारीले ओलीकै निर्देशनमा निर्णय लिदैं आएको बताइएको हो । आइतवार जिल्ला उपसभापति हरिप्रसाद नेपाल द्वारा प्रेसित प्रेस बिज्ञप्तीमा भनिएको...बाँकी

    विद्या-ओलीलाई गोबर उपहार

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाइएको छ। प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएको हो । ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा...बाँकी

    मध्यरातमा रास्ट्रपतिको आदेश : देउवा र ओली दुबैको दावी पुगेन

    रास्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारकालागी केपी ओली र शेर बहादुर देउवा दुबैको दावी नपुग्ने ठहर गरेकी छन् । मध्यरातमा एक बिज्ञप्ति मार्फत रास्ट्रपति कार्यलयले दुबैको दावी नपुग्ने जनाएको छ ।           ...बाँकी

    छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन । चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ ।...बाँकी

    ओलीले बैगुनी केटो भनेका भट्टराईले दिए साथ

    नेकपा एमालेका नेता योगेश भट्टाराईले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह लाई आफूले साथ नदिएको खुलासा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको...बाँकी