सरकारले नेपालमा रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पहिलो पटक रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । केही दिन अघि मात्रै कृषि तथा...बाँकी
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले एक कार्यक्रमका बीच १३९ औं विश्व क्षयरोग नियन्त्रण दिवस मनाएको छ । कार्यक्रम भक्तपुरस्थित शान्ति निकेतन माविमा सम्पन्न भएको हो । संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त...बाँकी
bhaktapur
भक्तपुरमा थप १५ शैय्याका साथ एउटा नयाँ अस्पताल सुरू भएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लि. संचालनमा आएको हो । यहि फागुन २३ गतेबाट सो स्थानमा संचालनमा...बाँकी
madhyapur thimi thimi
सिद्धान्तमा अविचलित रही देश र जनताको निम्ति निःस्वार्थ भावनाले ईमान्दारीपूर्वक सेवा गर्ने व्यक्तिलाई जनताले सधैं सम्झिरहने छ । पार्टीको जीवन क्षणिक समयको लागि मात्र नभई जीवनभरी नै विभिन्न कठिनाईहरुका वीच जीउने नेता कार्यकर्ताहरु नयाँ पुस्ताका...बाँकी
bhaktapur nemakipa नेमकिपा
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो...बाँकी
नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेर मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त चाँगुनारायण नगरका रामशरण पण्डित क्षेत्रीलाई घटनाको २८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । साउदी अरबमा १२ वर्ष नेपालमा विभिन्न समयमाम लुकिछिपी मानव...बाँकी
कोरोना संक्रमणको संभावित जोखिम बढ्न सक्ने निष्कर्षसहित जिल्ला प्रशासन कार्यलय भक्तपुरले भिडभाड हुने गरि कुनै किसिमको मेला, जात्रा, साँस्कृतिक कार्यहरु लगायतका कामहरु अर्को सुचना नभएसम्म नगर्न आग्रह गरेको छ । छिमेकी मुलुक भारतका कोभिड–१९ को...बाँकी
भक्तपुर वहुमुखी क्याम्पसमा नेविसंघका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । मंगलबार क्याम्पस प्रमुखको बन्द कोठाको ताला फोडि नेविसंघले क्याम्पस प्रमुखको कुर्सी जलाएको हो । साथै क्याम्पस प्रमुखको सभाकक्ष र मुख्य गेटमा पनि तालाबन्दी गरिएको...बाँकी
bhaktapur भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सरकारी सहयोग विना नै सामुदायिक भवन बनेको छ । ताथलीको माथिल्लो सौडोलमा करिब रु. ८ लाखको लागतमा सामुदायिक भवन बनेको हो । सो भवन माथिल्लो सौडोलस्थित माझीभैरब टोल...बाँकी
changunarayan
भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट ८ जुवाडे पक्राउ परेका छन् । ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जना पक्राउ...बाँकी
bhaktapur bhaktapurpolice chagu changu narayan चागुँनारायण भक्तपुर