नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेश सभा संसदीय दलको सचेतकमा भक्तपुरकी सांसद प्रतिमा श्रेष्ठ चयन भएकी छन् । बागमती प्रदेश सभा संसदीय दलको बैठकबाट सांसद श्रेष्ठ दलको सचेतक चयन भएकी हुन् । उनी...बाँकी
madhyapur thimi
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका विद्यालय चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार एक बिज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक...बाँकी
education in Nepal शिक्षा
चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो । गत शनिबार राति उनीसहित तीनजना मिलेर...बाँकी
bhaktapur bhaktapurpolice changu changu narayan chhaling taradevi thapa एसपी तारादेवी थापा चागुँनारायण चागुनारायण भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा करिब रू दुई करोडको लागतमा निर्माण सम्पन्न खानेपानीको उद्घाटन गरिएको छ । ताथलीको इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले करिब ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेको खानेपानीको शनिबार...बाँकी
bhaktapur chagu changu narayan nemakipa prem suwal चागुँनारायण प्रेम सुवाल भक्तपुर
नागरिक समाज र स्थानीय समुदायसंग समन्वय र सहकार्यमा जोड दिएको नेपाल प्रहरीले भक्तपुरमा पनि यसलाई महत्वका साथ् अघि बढाएको छ । भक्तपुरमा बिभिन्न रचनात्मक काम मार्फत प्रहरी समुदायसंग घुलमिल हुन खोजेको देखिन्छ । यसैबीच शुक्रवार...बाँकी
bhaktapur भक्तपुर
चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै...बाँकी
changu narayan chhaling चागुँनारायण भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुर
नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय भेलाले केन्द्रीय समितिका प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ । राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले...बाँकी
bhaktapur municipality nemakipa नेक्राविसंघ नेमकिपा प्रेम सुवाल भक्तपुर सुनिल प्रजापति
नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको प्रशिक्षण सत्र स्थगित गरिएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित गरिएको हो । शुक्रबार देखि चालु राष्ट्रिय भेलाको प्रशिक्षण सत्रलाई स्थगित गरी नेक्राविसंघ केन्द्रीय समितिको पूर्ण...बाँकी
nemakipa
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । सादगी जीवन बाचेका नेता जोशी पूर्वमन्त्री समेत हुन् । फागुन १४ गते उनलाई मष्तिष्कघात भएको थियो । वीर अस्पतालले उनलाई नर्भिकमा रिफर गरेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा...बाँकी
“वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेका हुन् । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक...बाँकी
bhakatpur नारायणमान बिजुक्छेँ नेमकिपा भक्तपुर