News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठक सम्पन्न : निष्कृयलाई अल्टिमेटम, संगठनमा जोड

    सर्वोच्च अदालतको आदेशपछि साविक पार्टीमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले बिस्तारित बैठक सम्पन्न गरेको छ । मंगलवार ब्यासीमा जिल्ला संगठन समितिको बिस्तारित बैठक सम्पन्न भएको हो । उक्त बैठकमा सहभागीहरुले...बाँकी

    लोक सेवा आयोग पदाधिकारीविहीन

    लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ। अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि मंगलबार सकिएको हो। अध्यक्ष मैनालीसहित ७...बाँकी

    जिल्ला प्रशासनले मेला महोत्सव सभा, सम्मेलन नगर्न अनुरोध

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि मेला महोत्सव भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपील गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा...बाँकी

    सृजनानगरमा ग्याँस सिलिन्डर पड्किदा ६ घाइते : थप उपचारका लागि किर्तिपुर पुर्याइयो

    सूर्यविनायक-५ सृजनानगरस्थित एक खाजा पसलमा एलपी ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा भयानक दुर्घटना भएको छ । स्थानीय शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा रहेको भिमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको...बाँकी

    भक्तपुरले देशैभर सकारात्मक संदेश दिनेगरी सर्वसम्मत नेतृत्व छान्नुपर्नेमा पत्रकारहरुको जोड

    नेपाल पत्रकार महासंघको नजिकिएको निर्वाचनमा केन्द्रीत रहेर भक्तपुरका अग्रज पत्रकारहरुले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका छन् । फुटेर भन्दा जुटेर नै पत्रकार र पत्रकारिताको मुद्दा बलियो बन्ने भन्दै उनीहरुले सर्वसम्मत नेतृत्वमा जोड दिएका हुन् ।...बाँकी

    मेला महोत्सव नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् ।...बाँकी

    भक्तपुरका दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरको चाँगुनारायण नगरका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हिजोका दिनमा परिवर्तनको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले नै वर्तमान राजनीतिमा निकास दिने निस्कर्ष सहित उनीहरु...बाँकी

    भक्तपुरमा सडक दुर्घटना : चालक छोरा सकुशल, आमाको निधन

    भक्तपुरको सुर्यविनायक – १० चितापोल स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । नलिन्चोकबाट चितापोल तर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली टिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प....बाँकी

    नेपाल सरकार र विश्व बैङ्कबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण सम्झौता पत्रमा हस्ताक्षर

    नेपाल सरकार र विश्व बैङ्कबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकम मध्ये ७१ करोड रुपैयाँ अनुदान र २...बाँकी

    भक्तपुरमा वाइसिएलको जिम्मेवारी दिनेश र नरेशलाई

    भक्तपुरमा वाइसिएलको नेतृत्व तोकिएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले बागमती प्रदेशका सबै जिल्ला नेतृत्व तोकेसंगै भक्तपुरमा पनि नेतृत्व चयन गरेको हो। नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल, नेपाल भक्तपुर जिल्ला इन्चार्जमा दिनेश...बाँकी